Outline Khabar
बुधबार, बैशाख २, २०८३
Wednesday, April 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख २, २०८३
Wednesday, April 15, 2026
                                                       
No Result
View All Result

नेपाली नागरिकको अवस्था निरन्तर अनुगमन गर्न दूतावासलाई सरकारको निर्देशन

नेपाली नागरिकको अवस्था निरन्तर अनुगमन गर्न दूतावासलाई सरकारको निर्देशन

काठमाडौं। सरकारले नेपाली नागरिकको अवस्थाको निरन्तर अनुगमन गर्न मध्यपूर्वमा रहेका नेपाली दुतावासलाई निर्देशन दिएको छ। साथै उच्च सतर्कतामा रहन पनि भनेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकारसँग कुराकानी गर्र्दै परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्वी देशाम तनाव बढ्दा नेपालको विमानस्थलमा देखिएका समस्या समाधान भइसकेको बताए।

Subisu

प्रभावित क्षेत्रका लागि आधिकारिक ट्राभल एडभाइजरी जारी भइसकेको र ट्रान्जिटमा परेका नेपाली कामदार तथा उपचारका लागि गएका बिरामीहलाई परेको असुविधा सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूसँग समन्वय गरी गन्तव्यसम्म पुर्‍याउने व्यवस्था मिलाइएको उनले बताए।

‘नेपालबाट बाहिर जाने श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेको समस्याको समाधान भइसकेको छ। श्रम मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयले सहकार्य गरेको विमानस्थलमा देखिएको समस्याको समाधान गरिसकेको छ । ट्राभल एड्भाइजरीहरु प्रकाशन भइसकेका छन्,’ उनले भने।

त्यस्तै, सम्बन्धित मुलुकमा गएर ट्रान्जिटमा परेका नेपाली कामदार र प्यासेन्टलाई भएको असुविधाबारे पनि बैठकमा छलफल भएको शर्माले बताए। ‘उहाँहरुको सुविधाको लागि हरेक देशका राजदूतावासका राजदूतहरुसँग समन्वय गरेर गन्तव्यमा पुर्‍याउने तथा जान नसक्नेलाई सम्बन्धित कम्पनीले नै रेखदेख गर्नेगरी समन्वय भइसकेको छ,’ उनले भने।

उनले हालसम्म मध्यपूर्वमा रहेका नेपाली नागरिकमध्ये कसैको पनि हताहत नभएको र सुरक्षाका आवश्यक प्रबन्ध मिलाइसकिएको जानकारी गराए।

तनावग्रस्त मध्यपूर्वका १२ देशमा १७ लाख २९ हजार २८८ नेपाली नागरिक, कुन देशमा कति?
संयुक्त अरब इमिरेट्स : लगभग ७ लाख
साउदी अरब: ३ लाख ८४ हजार ८ सय ६५
कतार: ३ लाख ५७ हजार ९ सय १३
कुवेत: १ लाख ७५ हजार
इराक: ३० हजार
बहराइन: २८ हजार
ओमान: २५ हजार
साइप्रस: १७ हजार
इजरायल : ६५ सय
लेबनान: १५ सय
इजिप्ट: ५ सय
इरानमा: १० मा ४ फर्किसकेका

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

अमेरिकी उपराष्ट्रपतिले भने- ट्रम्प इरानसँग ठूलो सम्झौता गर्न चाहन्छन्

अमेरिकी उपराष्ट्रपतिले भने- ट्रम्प इरानसँग ठूलो सम्झौता गर्न चाहन्छन्

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

कूटनीतिक सक्रियता र आर्थिक साझेदारीमा जोडः सरकारको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक

त्रिपुरेश्वरको बागमती स्विट्समा अनुगमन, उत्पादन-बिक्री रोक

त्रिपुरेश्वरको बागमती स्विट्समा अनुगमन, उत्पादन-बिक्री रोक

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host