Outline Khabar
शुक्रबार, अशोज ३०, २०८३
Friday, October 16, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, अशोज ३०, २०८३
Friday, October 16, 2026
                                                       
No Result
View All Result

अपाङ्गता समावेशी बृहत् यौनिकता शिक्षा कार्यक्रम प्रवर्द्धन गर्नुपर्नेमा जोड

अपाङ्गता समावेशी बृहत् यौनिकता शिक्षा कार्यक्रम प्रवर्द्धन गर्नुपर्नेमा जोड

dav

काठमाडौं । अपाङ्गता समावेशी बृहत् यौनिकता शिक्षा कार्यक्रमलाई प्रवर्द्धन गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

काठमाडौंमा नेत्रहिन युवा संघ नेपालले राइट हेयर राइट नाउको सहयोगको आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुले बृहत् यौनिकता शिक्षामा अपांगता भएका बालबालिका तथा किशोरकिशोरीहरुको पहुँच अत्यन्तै कमजोर रहेकोमा जोड दिए ।

Subisu

कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएका नागरिकको पहुँच विस्तारको बहसमा अब यौनिकता शिक्षाजस्तो संवेदनशिल विषयमा समेत अपाङ्गता भएका बालबालिका तथा किशोरीहरुको पहुँच विस्तारलाई समेत समेटेर बहसलाई अझ सशक्त बढाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा नेत्रहिन युवा संघ नेपालका कार्यक्रम अधिकृत निर श्रेष्ठले नेपालमा अपांगता भएका बालबालिकाको बृहत्त यौनिकता शिक्षामा पहुँच सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले अपांगता लक्षित सांकेतिक भाषाको विकास र प्रवद्र्धन गर्नुपर्ने, बृहत्त यौनिकता शिक्षा सम्बन्धी सूचना, सञ्चार तथा शैक्षिक सामग्री पहुँचयुक्त ढाँचा र भाषामा विकास र प्रवद्र्धन गर्नुपर्ने, बौद्धिक, अटिजम तथा अन्य सिकाइ सम्बन्धी अपांगता भएका बालबालिकाहरुका लागि पाठ्यक्रम अनुकूलन र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको प्रबन्ध गर्नुपर्ने, अपांगता समावेशी बृहत्त यौनिकता क्षिा कार्यक्रम प्रवद्र्धन गर्नुपर्ने, अपांगता भएका बालबालिका तथा किशोर किशोरीहरुको क्षमता विकास सशक्तिकरण, अपांगतामैत्री किशोर किशोरी सूचना केन्द्रको विकास र प्रवद्र्धन गर्नुपर्ने उनको धारणा थियो ।

यस्तै स्थानीय सरकारले बृहत्त यौनिकता शिक्षा सम्बन्धी पहुँचयुक्त सूचना, सञ्चार तथा शैक्षिक सामग्री विकास र वितरण, सामुदायिक सचेतना कार्यक्रममा जोड दिन उनले आग्रह गरेका थिए ।

कार्यक्रममा नेत्रहिन युवा संघ नेपालका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार कलाधर भण्डारीले आफुहरुले सरकारसँग समन्वय गरेर अपनत्व हुने गरी काम गरिरहेको भन्दै अब तीन वटै सरकारसँग समन्वय गरेर काम गर्न आफुहरु उत्साहित रहेको बताए ।

संघले अपांगता भएका बालबालिका, किशोर किशोरी र यौन तथा प्रजनन् र स्वास्थ्य शिक्षामा काम गरेको उनको भनाइ थियो ।

अहिले संघले ६ वटा विद्यालयमा काम गरिरहेको भन्दै उनले १ सय ३५ जना विद्याथीरुहरु समक्ष पुगेको र २०२५ सम्म थप सात वटा विद्यालयमा पुग्ने योजना रहेको बताए ।
नेत्रहिन युवा संघ नेपालका शंकर उपाध्ययले बृहत्त यौनिक शिक्षाका विषयमा सबैले वकालत गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, गोकर्णेश्वर नगरपालिकाका शिक्षा तथा समावेशी शाखाका प्रमुख तथा प्रतिनिधिहरुले अपांगता भएका महिला तथा बालबालिकाहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य अत्यन्त आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरुले आफ्नो संस्थानले अपांगताका क्षेत्रमा पनि बजेट छुट्याएर काम गर्दै आएको बताएका थिए ।

अपांगताका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, शिक्षिकाहरुले अपाङ्गता समावेशी बृहत् यौनिकता शिक्षाका बारेमा शिक्षक तथा अभिभावकहरुलाई पनि तालिमको खाँचो रहेको बताएका थिए ।

कार्यक्रममा अपांगता भएका किशोर किशोरीले यौनशिक्षा सम्बन्धी तालिम लिएपछिका अनुभवहरु सुनाएका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

दसैँका चार दिन बन्चरेडाँडा ल्यान्डफिल बन्द हुने, उठ्ने छैन उपत्यकाको फोहोर

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने, १ लाख १५ हजारले दिन पाउने

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host