Outline Khabar
शुक्रबार, बैशाख २६, २०८२
Friday, May 9, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, बैशाख २६, २०८२
Friday, May 9, 2025
                                                       
No Result
View All Result

कैलाश सिरोहिया अझै तीन दिन थुनामा रहने

कैलाश सिरोहिया अझै तीन दिन थुनामा रहने
Subisu
Subisu

काठमाडौं । नागरिकता प्रकरणम थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ।
जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलाशले शुक्रबार सिरोहियालाई ३ दिन थुपनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
गत मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका सिरोहिलाई बुधबार जिल्ला अदालतले ३ दिन थुनामा राख्न अनुमति दिएको थियो। शुक्रबार सिरोहिया पक्षका वकिलले उनलाई साधारण तारेखमा छाड्न अपिल गरेका थिए। तर, अदालतले त्यो अपिल खारेज गरेको छ।

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

बंगलादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन

आतंकवादविरुद्ध भारतलाई नेपालको समर्थन(विज्ञिप्तिसहित)

राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणको जानकारी गराउन प्रतिपक्षको माग

रेशम पक्राउबारे गृहमन्त्रीको जवाफ- कुनै पूर्वाग्रह राखेकाे होइन

राजसंस्था लोकतन्त्रको विरोधी होइन,राजादेखि सबै शक्ति अटाउन सकोस् : राजेन्द्र लिङ्देन

राजसंस्था लोकतन्त्रको विरोधी होइन,राजादेखि सबै शक्ति अटाउन सकोस् : राजेन्द्र लिङ्देन

जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने राजावादीको घोषणा

जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने राजावादीको घोषणा

पीडितको सहमति नभए सरकारवादी फौजदारी मुद्दा चल्न सक्छः गृहमन्त्री

संक्रमणकालीन न्यायको विषय टुंग्याउँदैछौंः गृहमन्त्री

खानेपानीमन्त्री यादवको विशेष निर्देशनपछि काठमाडौं उपत्यका बासीले पाउने भए मेलम्चीको शुद्ध पानी

खानेपानीमन्त्री यादवको विशेष निर्देशनपछि काठमाडौं उपत्यका बासीले पाउने भए मेलम्चीको शुद्ध पानी

ताजा समाचार

कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

एमालेले लगायो सांसदलाई ‘ह्वीप’

भारतले बन्द गर्‍यो २४ विमानस्थल(सूचीसहित)

भारतले बन्द गर्‍यो २४ विमानस्थल(सूचीसहित)

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

विदेशी मुद्राको विनिमयदर

देशभर मनसुनी वायु सक्रिय, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

केही भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

क्यानडा लगिदिन्छु भन्दै २० लाख ठगेको आरोपमा युवती पक्राउ

क्यानडा लगिदिन्छु भन्दै २० लाख ठगेको आरोपमा युवती पक्राउ

भारतका ३ राज्यका ११ सहरमा पाकिस्तानी ड्रोन हमला

भारतका ३ राज्यका ११ सहरमा पाकिस्तानी ड्रोन हमला

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host