Outline Khabar
बुधबार, कार्तिक २६, २०८३
Wednesday, November 11, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, कार्तिक २६, २०८३
Wednesday, November 11, 2026
                                                       
No Result
View All Result

आज भाइटीका: ११ः०७ बजे उत्तम साइत, दिनभर टीका लगाउन मिल्ने

दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्ने, नेवार समुदायले किजा पूजा गर्दै

यस वर्षको तिहारमा ३८ करोड रुपैयाँको माला खपत हुने अनुमान

काठमाडौं। तिहारको अन्तिम दिन आज बुधबार भाइटीका मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीका लगाउन बिहान ११ बजेर ७ मिनेटको समयलाई उत्तम साइत निर्धारण गरेको छ। तर यही समयमै टीका लगाउनैपर्ने बाध्यता भने छैन। सर्वसाधारणले दिनभर टीका लगाउन सक्नेछन्।

समितिका अनुसार साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः०७ बजेको समय उपयुक्त छ। राज्य सञ्चालकका हकमा भने यही साइतमा टीका लगाउनुपर्नेछ। अन्य सर्वसाधारणले आफ्नो अनुकूलताअनुसार दिनभर भाइटीका लगाउन सक्नेछन्।

Subisu

यस वर्ष भाइटीका लगाउँदा दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्किनुपर्ने समितिले जनाएको छ। चन्द्रमा दाहिने पारेर टीका लगाउने धार्मिक मान्यताअनुसार दिशा निर्धारण गरिएको हो।

भाइटीकामा दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिएर दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्छन्। त्यसपछि मखमली, सयपत्री र गोदावरी फूलका माला पहिर्‍याउने तथा मिठाई, फलफूल र विभिन्न परिकार खुवाउने चलन छ।

दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर सम्मान प्रकट गर्छन्। यसले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।

भाइटीकालाई यमद्वितीया पनि भनिन्छ। धार्मिक कथनअनुसार यमराज आफ्नी बहिनी यमुनाकहाँ टीका लगाउन गएको दिनको सम्झनामा यो पर्व मनाउन थालिएको मानिन्छ। यस दिन दिदीबहिनीले दाजुभाइको पूजा गरी उनीहरूको सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्ने परम्परा छ।

भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटीलगायतका परिकार दिने गर्छन्। कतिपय समुदायमा दाजुभाइलाई तेलको धाराले छेकेर पूजा गर्ने चलनसमेत छ।

आजै नेवार समुदायले किजा पूजा मनाउँदैछन्। नेवार समुदायमा भाइटीकालाई किजा पूजा भनिन्छ। यस दिन दिदीबहिनीले दाजुभाइको पूजा गरी टीका लगाइदिने र उपहार आदानप्रदान गर्ने परम्परा छ।

भाइटीकासँगै पाँच दिनसम्म मनाइने यमपञ्चक अर्थात् तिहार पनि समापन हुँदैछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

दशौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमै, चार खेल लुम्बिनीमा

दशौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमै, चार खेल लुम्बिनीमा

टाइमको प्रभावशाली सूचीमा अर्थमन्त्री वाग्ले

टाइमको प्रभावशाली सूचीमा अर्थमन्त्री वाग्ले

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

कर्णाली राजमार्गमा ३०० मिटर तल खस्यो जीप: एकको मृत्यु, पाँच जना गम्भीर

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

सुनसरीमा ट्रकको ठक्करबाट दुई युवकको मृत्यु

दिल्लीको वायु प्रदूषण गम्भीर, धेरै क्षेत्रमा एक्यूआई ४०० नाघ्यो

दिल्लीको वायु प्रदूषण गम्भीर, धेरै क्षेत्रमा एक्यूआई ४०० नाघ्यो

सर्वोच्चले कांग्रेसको रुख चिह्न र चारतारे झण्डा आफूलाई दिने देउवाको विश्वास

१८ करोडमा कांग्रेस किन्न खोजिएको देउवाको आरोप, छानबिन गर्न माग

ताजा समाचार

यस वर्षको तिहारमा ३८ करोड रुपैयाँको माला खपत हुने अनुमान

आज भाइटीका: ११ः०७ बजे उत्तम साइत, दिनभर टीका लगाउन मिल्ने

दशौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमै, चार खेल लुम्बिनीमा

दशौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमै, चार खेल लुम्बिनीमा

टाइमको प्रभावशाली सूचीमा अर्थमन्त्री वाग्ले

टाइमको प्रभावशाली सूचीमा अर्थमन्त्री वाग्ले

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

कर्णाली राजमार्गमा ३०० मिटर तल खस्यो जीप: एकको मृत्यु, पाँच जना गम्भीर

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

सुनसरीमा ट्रकको ठक्करबाट दुई युवकको मृत्यु

दिल्लीको वायु प्रदूषण गम्भीर, धेरै क्षेत्रमा एक्यूआई ४०० नाघ्यो

दिल्लीको वायु प्रदूषण गम्भीर, धेरै क्षेत्रमा एक्यूआई ४०० नाघ्यो

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host