Outline Khabar
सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026
                                                       
No Result
View All Result

विद्या भण्डारीको राजनीतिमा पुनः प्रवेश नेकपा एमालेले सम्मानजनक ढंगले व्यवस्थापन गर्छः सचिव भट्टराई

विद्या भण्डारीको राजनीतिमा पुनः प्रवेश नेकपा एमालेले सम्मानजनक ढंगले व्यवस्थापन गर्छः  सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनः सक्रिय हुने सम्भावनालाई पार्टीले सम्मानजनक ढंगले व्यवस्थापन गर्ने बताएका छन्।

च्यासलस्थित पार्टी कार्यालयमा जारी सचिवालय बैठकको अवसरमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले नेकपा एमालेसँग भण्डारीजस्तो नेताको पुनरागमनलाई सहज रूपमा व्यवस्थापन गर्ने क्षमता रहेको बताए।

Subisu

“उहाँजस्तो व्यक्तित्व पार्टीको प्रणालीमार्फत आउनुहुन्छ, र यसलाई हामी सम्मानजनक ढंगले सेटल गर्छौं,” भट्टराईले भने, “एमालेसँग त्यो क्षमता छ।”

उनले भण्डारीले किन पार्टी राजनीतिमा फर्किन चाहिन् भन्ने विषयमा पार्टीभित्र प्रष्ट पार्ने विश्वास व्यक्त गरे। “उहाँको उद्देश्य के हो, गन्तव्य के हो, त्यो पार्टीमा आउनु भएपछि स्पष्ट हुनुहुनेछ,” उनले भने, “उहाँजस्तो मान्छेले सार्वजनिक रूपमा सबै कुरा भन्न पनि मिल्दैन।”

पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा फर्किने संकेत दिँदै आफ्नो पदसँग जोडिएका सेवा–सुविधा त्यागिसकेकाले अब यो विषय नेकपा एमालेभित्रको आन्तरिक मामला भएको भट्टराईले बताए। “उहाँले सेवा–सुविधा त्यागेर पार्टीमा फर्किनु भएको छ भने अब यो विषय पार्टीको हो,” उनले स्पष्ट पारे।

भट्टराईका अनुसार पार्टीमा फर्किएपछि भण्डारीलाई उपयुक्त स्थान दिने तयारी गरिनेछ। “उहाँ सक्रिय हुन आउनुहुन्छ भने उहाँलाई उचित स्थान दिनुपर्छ भन्ने कुरा पार्टीले पनि बुझ्छ,” उनले भने।

यस विषयमा अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल आवश्यक रहेको बताउँदै भट्टराईले पार्टीको उच्च तहमा औपचारिक निर्णय हुने अपेक्षा गरेका छन्। “अध्यक्षसँग छलफल होस् भन्ने चाहना छ। उहाँले पनि आवश्यक परे पार्टीभित्र छलफल गरौं भन्नुभएको छ,” भट्टराईले बताए। “आजको बैठकमा समय अभावले छलफल नभए पनि आगामी बैठकहरूमा पक्कै हुनेछ।”

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

काठमाडौंमा आज पनि वर्षा हुने, कहाँको मौसम कस्तो ?

काठमाडौंमा आज पनि वर्षा हुने, कहाँको मौसम कस्तो ?

कांग्रेस बदलिएर आएको छ, मलाई गरेको विश्वास भोटमा बदल्नुस्ः कांग्रेस सभापति गगन थापा

चुनावको दुई महिनासम्म पनि दलको नेता छान्न सकेन कांग्रेसले,समीकरणको लडाइँ पेचिलो

बजेटमार्फत् आइटीका लागि कर छुट दिन माग

बजेटमार्फत् आइटीका लागि कर छुट दिन माग

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

युवाका लागि सरकारी सेवाको ढोका साँघुरिँदै, आन्तरिक प्रतिस्पर्धालाई प्राथमिकता

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host