Outline Khabar
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
                                                       
No Result
View All Result

नीति र निर्णयमा युवाहरूको प्रतिनिधित्व बढाउन युवा नीति सञ्जालको घोषणा

नीति र निर्णयमा युवाहरूको प्रतिनिधित्व बढाउन युवा नीति सञ्जालको घोषणा

काठमाडौं । नीति र निर्णयमा युवाहरूको प्रतिनिधित्व बढाउने उद्देश्यसहित युवा नीति सञ्जालको शुभारम्भ गरिएको छ । काठमाडौं शुक्रबार पत्रकार सम्मेलनमार्फत सञ्जालको घोषणा गरिएको हो ।

Subisu

उक्त सञ्जालले नेपालका युवाहरूलाई निर्वाचन सुधार र नीति विकासमा सशक्तिकरण गर्ने लक्ष्य र उद्देश्य राखेको छ । सञ्जालमा नेत्रहीन युवा संघ नेपाल, युवा, आदिवासी जनजाति युवा महासंघ नेपाल, युवालय, युवा अभियान, संघीय बहसमा युवा, युथ एड्भोकेसी नेपाल, एकाउन्टविलिटी ल्याव, ब्लू डाइमण्ड सोसाइटी, ब्लाइण्ड रक्स, एसीस प्लेनेट, सिडिसी पार्क कर्णाली गरी १२ वटा संस्था आवद्ध रहेका छन् ।

पत्रकार सम्मेलनमा सञ्जालद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘नेपालमा युवाको जनसंख्या करिब ४३ प्रतिशत छ । तर, युवाको ठूलो पङ्क्तिले राजनीतिक गतिविधिमा रुची नराख्ने गरेको विभिन्न अध्ययनले देखाएको छ । तथापि, पछिल्लो समय राजनीतिमा युवाहरूको सहभागिता बढ्न थालेको छ ।’

समयको अन्तरालमा राजनीतिक प्रणाली, आर्थिक क्रियाकलाप र नागरिक भूमिकामा यावत् परिवर्तन हुँदै गर्दा विगतको तुलनामा युवाहरु बढी शिक्षित र जानकार भएका छन् ।

साथसाथै, राजनीतिक, निर्वाचन तथा नीतिनिर्माणका पक्षहरुको सुचना सामग्रीमा पनि युवाहरूको पहुँच बढ्दो रहेको सञ्जालले बताएको छ ।

निर्वाचनमा युवाहरूको सहभागिताको पृष्ठभूमिमा नेपालको लोकतन्त्रलाई सुदृढ गर्न, राजनीतिक नेतृत्वले युवा आवाज र आकांक्षालाई बुझ्नु राज्यले यथोचित सम्वोधन गर्नुपर्नेमा सञ्जालले जोड दिएको छ ।

सञ्जालका महासचिव विनय कार्कीले अर्थपूर्ण परिवर्तनको वकालत गर्दै युवा सहभागिता र समावेशीताका मुद्दाहरूलाई सम्बोधन गर्न सञ्जालको स्थापना भएको बताए ।

उनले युवा नेतृत्वको संस्थाहरूलाई नीति र निर्णयमा युवाहरूको प्रतिनिधित्व बढाउन सामेल हुन आमन्त्रित समेत गरेका छन् । यस्तै हालको राजनीतिक परिदृष्य हेर्दा, निर्वाचनका क्रममा राजनीतिक दलको घरदैलो अभियान सम्हाल्ने युवा, भोट माग्ने युवा, अग्रपङ्क्तिमा रही आन्दोलनको नेतृत्व गर्ने युवा, हरेक परिस्थितिमा नेताहरूको सुरक्षा कवज बनी खडा भडरहने युवा तर जिम्मेवारी, ओहोदा, पद, सम्मान, योजना र श्रोत बाँडफाँडको विषय आउँदा सबैभन्दा पछाडि युवाहरु पर्ने गरेको सञ्जालले जनाएको छ ।

यसरी आफ्नो सम्पूर्ण समय, शक्ति र सामथ्र्ये निरन्तर रुपमा खर्चिएको भएतापनि, नेतृत्वमा उचित अवसर नपाउँदा, आफ्नो अस्तित्व ने स्वीकार हुन नसक्दा तथा नेतृत्वले आफ्ना तमाम योगदानहरू समयक्रममा बिर्सिदिँदा युवाहरूमा हाल चरम निराशा छाएको सञ्जालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नीतिनिर्माण, राजनीतिक प्रणाली, निर्वाचन प्रक्रियामा र निर्णायक तहमा युवाहरूको पूर्ण र प्रभावकारी सहभागिता र समावेशीकरणको लागि आवाज उठाउन, सोका निम्ति आवश्यक वकालत पैरवी गर्न युवाको क्षमता अभिवृद्धि गर्न र सम्बद्ध पक्षसँग नीतिगत संवाद शुरू गर्ने प्रयोजनले युवाका क्षेत्रमा कार्यरत संस्था÷समूहको संलग्नतामा यूवा सञ्जालको आवश्यकता महसुस गरेर सञ्जाल स्थापना भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो, समिति गठन

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले लम्ब्याए इरानसँगको युद्धविराम

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

ताजा समाचार

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो, समिति गठन

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले लम्ब्याए इरानसँगको युद्धविराम

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host