Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

संकटका बेला सेवामा रोटरी एक्सन ग्रुप

संकटका बेला सेवामा रोटरी एक्सन ग्रुप

काठमाडौं । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका विभिन्न रोटरी क्लबहरुले जेनजी आन्दोलनमा क्रममा उत्पन्न विशेष परिस्थितिलाई मध्यनजर गर्दै मानवीय सेवाका कामलाई तीव्रता दिएका छन् ।

देशभरका विभिन्न रोटरी क्लबहरुले आन्दोलनको दिनदेखि नै विविधि प्रकारले सेवामा जुटिरहेको बेला काठमाडौं उपत्यकाका विभिन्न १३ रोटरी क्लबको रोटरी एक्सन ग्रुपले आन्दोलनका क्रममा घाइतेहरुको उद्धार, उपचार, खाना, सर्जिकल सामग्री हस्तान्तरण, रक्तदान कार्यक्रमको आयोजना र ध्वस्त भएका सार्वजनिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग एवं शान्ति सुरक्षाको प्रत्याभूतिका लागि प्रहरीलाई पुनस्र्थापित गर्ने कार्यमा आवश्यक सहयोग एवं समन्वय गरिरहेको छ ।

Subisu

काठमाडौं र ललितपुरका विभिन्न १३ रोटरी क्लबले सिभिल, टिचिङ र ग्रिन सिटी हस्पिटलमा घाइतेको अवस्था बुझ्दै घटनास्थल बानेश्वरबाट अस्पताल लैजान सहयोग गरेका थिए ।

घाइतेहरुको उपचारमा रगत अभाव हुन नदिन बालाजु चोकमा आकस्मिक रक्तदान कार्यक्रम समेत रोटरी क्लबहरुले आयोजना गरेका थिए । त्यसका अतिरिक्त घाइते तथा कुरुवाको लागी खाना, खाजा र घाइतेलाई उपचार पश्चात  घरसम्म पुर्‍याउन सेवा प्रदान गर्नेदेखि एम्बुलेन्स भाडाको समेत सहयोग रोटरियनहरुले गरेका थिए ।

रोटरी एक्सन गु्रपले सुरक्षार्थ र उपचारार्थ खटिने स्वास्थ्यकर्मीको समूहलाई खाजा, पानी लगायतका अन्य आवश्यक सामग्री प्रदान गर्नुका साथै ध्वस्त संरचना पुनर्निर्माणका लागी बसुन्धारा चौकीमा खानेपानी ट्याङकी प्रदान एवं सरसफाई, थापाथली ट्राफिक प्रहरी प्रभागमा सरसफाई तथा सिरक, ड्सना हस्तान्तरण गरेका छन् ।

रोटरी एक्सन ग्रुपले तारकेश्वर नगरपालिकाको धर्मस्थलीस्थित प्रहरी कार्यालयमा तत्काल सेवा सूचारु गर्न सहज होस भन्दै तीन थान कम्प्युटर, एक थान प्रिन्टर हस्तान्तरण गर्दै शौचालय निर्माणका लागि आवश्यक पहलकदमी लिने जनाएको छ । रोटरी एक्सन ग्रुपले आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

ध्वस्त संरचनाको पुनर्निर्माण र शान्ति स्थापनाका सन्दर्भमा आफ्नो स्रोत र सामाथ्र्यले भ्याएसम्म लागिरहने १३ रोटरी क्लबको रोटरी एक्सन ग्रुपले प्रतिबदता समेत व्यक्त गरेको छ ।

रोटरी एक्सन ग्रुपमा १३ रोटरी क्लब रहेका छन् । जस अनुसार रोटरी क्लब अफ काठमाडौं, रोटरी क्लब अफ गोंगबु, रोटरी क्लब अफ बालाजु, रोटरी क्लब अफ काठमामाडौं सर्कल, रोटरी क्लब अफ काठमाडौं हाईट, रोटरी क्लब अफ बागमति, रोटरी क्लब अफ मातृभूमी बालुवाटार, रोटरी क्लब अफ पाटन, रोटरी क्लब अफ काठमाडौं डाउनटाउन, रोटरी क्लब अफ काठमाडौं मेट्रो, रोटरी क्लब अफ राजधानी, रोटरी क्लब अफ मध्यपुर ठिमि र रोटरी क्लब अफ तिनकुने काठमाडौं रहेका छन् ।

संयुक्त रुपमा सेवा परियोजना गर्दा प्रभावकारी हुने र एकअर्काविचमा भावनात्मक एकताको विकास पनि हुने भएकाले सो रोटरी एक्सन ग्रुप नामको सञ्जालको परिकल्पना गरिएको हो । सामूहिक रुपमा काम गर्दा आवश्यक्तता अध्ययन, स्रोतको व्यवस्थापन र परियोजना कार्यान्वयनमा धेरै सहज भएको सञ्जालमा आवद्व क्लबका अध्यक्षहरुले बताएका छन् ।

रोटा वर्ष २०२५/२६ सुरु हुनुपूर्व नै परिकल्पना गरिएको यो समूहले रोटा वर्षको अन्त्यसम्म नै अधिकतम परियोजनालाई संयुक्त रुपमा सञ्चालन गर्ने र आगामी वर्षहरुमा पनि सामूहिकताको संस्कारलाई आत्मसात गर्दै अगाडि बढने बताएको छ ।

रोटा वर्ष २०२५/२६ को रोटरी एक्सन ग्रुपलाई आगामी दिनमा अझ रचनात्मक बनाउँदै मानविय सेवाका काममा लागिरहने प्रतिबद्वता समेत उनीहरुको रहेको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host