Outline Khabar
सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025
                                                       
No Result
View All Result

विराट र रोहितद्वारा टी-२० इन्टरनेशनलबाट सन्यासको घोषणा

विराट र रोहितद्वारा टी-२० इन्टरनेशनलबाट सन्यासको घोषणा

एजेन्सी। भारतीय क्रिकेटका दुईजना खेलाडीले टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। शनिवार सम्पन्न आईसिसी टी–२० पुरुष विश्वकप क्रिकेटको उपाधि जिते लगतै कप्तान रोहित शर्मा र पूर्व कप्तान समेत रहेका विराट कोहलीले टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।

खेल सम्पन्न भएपछिको आयोजिन पत्रकार सम्मेलनको क्रममा कप्तान रोहितले सन् २०२४ को टी–२० विश्वकप आफ्नो अन्तिम टी–२० इन्टरनेशनल क्रिकेट रहेको बताए।

Subisu

उनले भारतको लागि उपाधि जित्नु आफ्नो सपना र लक्ष्य रहेको र त्यो पूरा भएका कारण े टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यास लिएको बताए।

उनले भारतको टेस्ट र वान डे क्रिकेट भने खेल्ने पनि बताए। रोहित अघि विराट कोहलीले टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यासको घोषणा गरे। खेल सम्पन्न भएपछि म्यान अफ दी म्याचको अवार्ड लिँदै उनले यो आफ्नो अन्तिम टी–२० इन्टरनेशनल क्रिकेट रहेको बताए।

उनले भारतलाई उपाधि दिलाउने सपना पूरा भएको र अब टी–२० मा नयाँ पीढिलाई मौका दिने समय आएका कारण सन्यास लिने निर्णय गरेको बताए।

रोहित शर्माको कप्तानीमा भारतले १७ वर्ष पछि टी–२० विश्वकपको उपाधि जितेको छ। यसअघि सन् २००७ मा आयोजित टी–२० विश्वकपको उपाधि भारतले जितेको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

एमाले महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धी,दुबैले टुंग्याए समूहको पदाधिकारी प्यानल

एमाले ११औँ महाधिवेशनः अध्यक्ष बन्न ओली र पोखरेलको उम्मेदवारी दर्ता

तस्वीरमा हेर्नुस् एमाले बन्दसत्र

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीका लागि पनि शुल्क तोकियो

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

आमोदप्रसाद उपाध्यायको निधनमा तीन दिन झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं महानगरको प्राथमिकतामा खर्च कटौती

काठमाडौं महानगरको प्राथमिकतामा खर्च कटौती

समृद्ध नेपाल निर्माणको अभियानमा योगदान गर्न राष्ट्रपतिको अपील

समृद्ध नेपाल निर्माणको अभियानमा योगदान गर्न राष्ट्रपतिको अपील

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host