Outline Khabar
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
                                                       
No Result
View All Result

विगेन नेपाल गण्डकी प्रदेशद्वारा दैनिक १२ हजारभन्दा बढीलाई निःशुल्क स्वास्थ्य परामर्श र थेरापी सेवा उपलब्ध

विगेन नेपाल गण्डकी प्रदेशद्वारा दैनिक १२ हजारभन्दा बढीलाई निःशुल्क स्वास्थ्य परामर्श र थेरापी सेवा उपलब्ध

काठमाडौं । विगेन नेपाल, गण्डकी प्रदेशको १०औं वार्षिकोत्सव सम्पन्न भएको छ । बुधबार विगेन दक्षिण कोरियाकी अध्यक्ष चुङसिन्जाको प्रमुख आतिथ्यतामा कास्कीको एसआर केसी ब्यांकेटमा १०औं बार्षिकोत्सव सम्पन्न भएको हो । विगेन नेपालका संस्थापक अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा विशेष अतिथि गण्डकी प्रदेश सभा सदस्य सुसिला सिंखडा रहेकी थिइन् ।

कार्यक्रममा विगेन नेपालको थेरापी सेवाबाट प्रत्यक्ष स्वास्थ्य लाभ लिएकाहरु र शुभेच्छुकहरु समेत गरी करिब एक हजार दुई सय जनाको उपस्थिति रहेको थियो ।

Subisu

विगेन नेपाललले आफ्नो सेवा केन्द्रबाट नेपालभर दैनिक करिब १२ हजारभन्दा बढी हाड जोर्नी, नसा च्याँपिएको, ढाँड गर्धनको दुखाई, दम, सुगर, प्रेसर, कोलस्टोरेज, प्यारालाईसिस, पार्किन्सन, अनिन्द्रा, कब्जियत र महिनावरी समस्याबाट पीडितहरुलाई निःशुल्क स्वास्थ्य परामर्श र थेरापी सेवा उपलब्ध गराउँदै आएको छ ।

हिँड्डुल गर्न नसक्ने, शारिरिक दुखाई भएका, कष्टकर जीवन विताइरहेका, लामो चिकित्सकीय उपचारबाट लाभ प्राप्त गर्न नसकेका, जीवनबाट हरेस खाएकाहरुले समेत यो थेरापी सेवाको नियमित प्रयोगबाट स्वास्थ्य लाभ प्राप्त गरी सामान्य जीवनशैलीमा फर्किएको हजारौं जीवन्त उदाहरण यस संस्थासँग रहेको अध्यक्ष श्रेष्ठको दाबी छ ।

कार्यक्रमका प्रमुख अतिथि चुङसिन्जाले विश्वमा नै जीवनशैलीसँग सम्बन्धित शारीरिक स्वास्थ्य समस्याहरु बढ्दो अवस्थामा रहेकोले यस्ता समस्या निदानमा विश्व प्रसिद्ध उन्नत प्रविधिमा र पद्धतिमा आधारित थर्मल थेरापी सेवा प्रभावकारी भएको बताईन् । उनले थर्मल थेरापी सेवाको कुनै पाश्र्व प्रभाव नरहेको बताइन् ।

उनले क्यान्सर लगायतका प्राणघातक रोगको लागि समेत पर्याप्त लाभ दिने उपकरण नेपाली समुदायलाई छिट्टै उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरिन् । विगेन कोरियाका प्रमुख कार्यकारी अधिकृतको प्रस्तुतिको नेपाली भाषामा रुपान्तरण कोरियन भाषा विज्ञ डा. विवेक तामाङले गरेका थिए ।

त्यसै कार्यक्रमका विशेष अतिथि सिंखडाले आफूले समेत निरन्तर रुपमा विगेन थर्मल थेरापी लिँदै आएको र स्वास्थ्य उपचारमा निकै प्रभावकारी रहेको अनुभव सुनाईन् । उनले नेपालका सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरुमा समेत यो थेरापी सेवा दिन राज्यले पहल गर्नुपर्ने बताईन् । गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरी यसको सुरुवात गरेको समेत उनले जानकारी गराइन् ।

कार्यक्रममा उपस्थित सबै विशिष्ट व्यक्तिहरुले नीजि क्षेत्रबाट सञ्चालन भएको निःशुल्क स्वास्थ्य परामर्श र थर्मल थेरापीले सबै उमेर समूहको मानिसलाई स्वाथ्य लाभ दिएकोमा संस्थाप्रति आभार व्यक्त गरे । यस प्ररकारको सेवा विस्तार कार्यलाई आगामी दिनमा राज्यले प्रोत्साहन एवं प्रवद्र्धन गनुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा विगेन थर्मल थेरापीले आफ्नो जीवनमा ल्याएको परिवर्तनको बिषयमा स्वास्थ्यकर्मी छविलाल सुवेदीले थर्मल थेरापीको प्रभाव, वैज्ञानिक आधार र कारणसहित चर्चा गरेका थिए ।

स्थानीय कलाकारहरुले गीत, संगीत र नृत्य प्रस्तुत गरी कार्यक्रमलाई मनोरन्जनात्मक र सन्देशमुलक बनाएका थिए । थेरापीबाट लाभान्वित स्थानीय समाजसेवी कृष्ण नेपालले थेरापीको महिमासहित आफ्नो जीवनमा ल्याएको परिवर्तनको बारेमा गीतमार्फत जानकारी गराए । समाज परिवर्तनमा महत्वपूर्ण योगदान गरेका कला साहित्य संगीतका नक्षेत्र, समाजसेवी बुद्धिजिवी ५४ जना गण्डकी प्रदेशका जेष्ठनागरिकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम शुभकामना तथा धन्यवाद मन्तव्य व्यक्त गर्दै विगेन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले सबै शारीरि समस्याहरु प्रचलित चिकित्सकीय उपचार पद्धतिले ठीक नहुने भएकोले आरोग्यताको लागि ध्यान, योग, व्यायाम, सन्तुलित प्राकृतिक आहार, सक्रिय जीवनशैली आवश्यक रहेको बताए ।

माया, खुसी र स्वास्थ्य सबै नेपालीको नैसर्गिक अधिकार भएकोले आगामी दिनमा विस्तारित गुणस्तरीय सेवासहित विगेन नेपाल अझ सशक्त रुपमा नागरिक सेवा जुट्ने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा विगेन नेपालकी कार्यकारी निर्देशक ज्ञानु लामिछाने गिरीले स्वागत मन्तव्य राख्दै संस्थाले प्रदान गर्दै आएका सेवा तथा आगामी कार्यक्रमहरुबारे प्रकाश पारिन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host