Outline Khabar
बुधबार, कार्तिक २६, २०८३
Wednesday, November 11, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, कार्तिक २६, २०८३
Wednesday, November 11, 2026
                                                       
No Result
View All Result

सन् २०३० सम्म नेपालले पाउने भयो ८ अर्ब ५९ करोडको खोप सहायता, ३ लाख डलर ऋण मिनाहा

गाभीबाट नियमित खोप कार्यक्रमका लागि सहायता सुनिश्चित; लेखापरीक्षणमा फिर्ता गर्नुपर्ने भनिएको रकम पनि मिनाहा

सन् २०३० सम्म नेपालले पाउने भयो ८ अर्ब ५९ करोडको खोप सहायता, ३ लाख डलर ऋण मिनाहा

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय खोप साझेदार संस्था ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट सन् २०३० सम्म राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ।

साथै, गाभीबाट प्राप्त सहायता रकमको लेखापरीक्षणका क्रममा फिर्ता गर्नुपर्ने भनी देखाइएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर पनि मिनाहा भएको छ।

Subisu

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहल तथा गाभीसँगको संवादपछि नेपालले सहायता सुनिश्चित गर्नुका साथै उक्त रकम मिनाहा गराउन सफल भएको हो।

गाभिबाट प्राप्त हुने सहायता रकमले नेपालको राष्ट्रिय नियमित खोप कार्यक्रम सञ्चालनमा वित्तीय सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसले बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्न सञ्चालन हुँदै आएका खोप सेवाको निरन्तरतामा सहयोग पुर्‍याउनेछ।

यसैगरी, आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको सहायता रकमको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औँल्याउँदै नेपालले फिर्ता गर्नुपर्ने भनी देखाइएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर मिनाहा भएको हो। यसबाट खोप कार्यक्रमसँग सम्बन्धित वित्तीय दायित्वको भार कम हुने अपेक्षा गरिएको छ।

नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा अन्य लक्षित समूहलाई विभिन्न संक्रामक रोगविरुद्ध नियमित खोप सेवा प्रदान गर्दै आएको छ। खोप सेवाको पहुँच, निरन्तरता र प्रभावकारिता कायम राख्न सरकारको बजेटसँगै अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त हुने सहायता पनि महत्वपूर्ण रहँदै आएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यस वर्षको तिहारमा ३८ करोड रुपैयाँको माला खपत हुने अनुमान

आज भाइटीका: ११ः०७ बजे उत्तम साइत, दिनभर टीका लगाउन मिल्ने

दशौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमै, चार खेल लुम्बिनीमा

दशौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमै, चार खेल लुम्बिनीमा

टाइमको प्रभावशाली सूचीमा अर्थमन्त्री वाग्ले

टाइमको प्रभावशाली सूचीमा अर्थमन्त्री वाग्ले

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

कर्णाली राजमार्गमा ३०० मिटर तल खस्यो जीप: एकको मृत्यु, पाँच जना गम्भीर

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

सुनसरीमा ट्रकको ठक्करबाट दुई युवकको मृत्यु

दिल्लीको वायु प्रदूषण गम्भीर, धेरै क्षेत्रमा एक्यूआई ४०० नाघ्यो

दिल्लीको वायु प्रदूषण गम्भीर, धेरै क्षेत्रमा एक्यूआई ४०० नाघ्यो

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host