Outline Khabar
बुधबार, पुस २, २०८२
Wednesday, December 17, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, पुस २, २०८२
Wednesday, December 17, 2025
                                                       
No Result
View All Result

मिश्रित ऊर्जाको प्रवर्द्धनमा जोड

मिश्रित ऊर्जाको प्रवर्द्धनमा जोड

काठमाडौं । विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई नवीकरणीय ऊर्जा प्रवद्र्धन र विकासमा सक्रिय निजी क्षेत्रका प्रतिनिधिहरूले बिहीबार भेटर बधाई तथा शुभकामना दिएका छन् । भेटका अवसरमा नवीकरणीय ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धनमा आयोगले नेतृत्वदायी भूमिका खेल्न आग्रह गरिएको छ ।

उक्त अवसरमा नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले नवनियुक्त पदाधिकारीलाई शुभकामना दिँदै आयोगद्वारा जलविद्युत् बाहेकका ऊर्जा प्रविधिका लागि पनि सम्बोधन गर्नुपर्ने र विद्युतीय ऊर्जा उत्पादनतर्फ निजी क्षेत्रको सहभागिता सुरक्षित हुने वातावरण निर्माण गर्न आग्रह गरे ।

Subisu

कार्यक्रममा नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालले निजी क्षेत्रको कार्य क्षमता अभिवृद्धि र सहभागितामुलक काममा सहकार्यका लागि आयोग सकारात्मक रहेको उल्लेख गर्दै विद्युत ऊर्जाअन्तर्गत जलविद्युत बाहेकका प्रविधिहरुको उपयोगका लागि उपयुक्त वातावरणका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ऊर्जा दक्षता, ऊर्जा सुरक्षा र दिगो ऊर्जा मिश्रणलाई आयोगले जोड दिने उल्लेख गर्दै यसका निम्ति नवीकरणीय ऊर्जा र निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।

यसैगरी सदस्यहरु आयोगका नवनियुक्त सदस्य डा. मधुसुदन अधिकारीले आयोगले समग्र ऊर्जा क्षेत्रलाई नियमन गर्ने भएकाले नवीकरणीय ऊर्जा क्षेत्रमा पनि आयोगको ध्यान पुग्ने बताउँदै आयोगले यस क्षेत्रको नीतिगत सहजताका लागि पहल गर्ने बताए ।

कार्यक्रममा आयोगका सदस्यहरु झमकप्रसाद शर्मा र गौतम डंगोलले पनि आ–आफ्नो मन्तव्य राख्दै सबैको सहयोगबाट अपेक्षित परिणाम हासिल गर्न सकिने विचार व्यक्त गरे । नेपाल नवीकरणीय ऊर्जा परिसंघको अग्रसरता आयोजित उक्त भेटघाट कार्यक्रममा नेपाल लघु जलविद्युत विकास संस्था, सौर्य विद्युत उत्पादक संघ, सौर्य तापीय ऊर्जा संघ, नेपाल बायोग्यास प्रवद्र्धन संघ, ग्रामीण ऊर्जा प्रविधि संघ, जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल, जैविक ऊर्जा व्यवसायी संघकालगायतका संस्थाका पदाधिकारी तथा ऊर्जा उद्यमीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

एमाले महाधिवेशनः निर्वाचन प्रक्रिया बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित

एमाले महाधिवेशनः निर्वाचन प्रक्रिया बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित

एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए पद तथा गोपनीयताको शपथ

योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए पद तथा गोपनीयताको शपथ

८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध अख्तियारले चलायाे मुद्दा (सूचीसहित)

पोखरा विमानस्थलका आयोजना प्रमुखमाथि साढे दुई करोड अकुत सम्पत्तिको मुद्दा

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेदेखि

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेदेखि

नेप्से १७.१८ अंकले घट्यो

शेयर बजार दोहोरो अंकले बढ्यो, नेप्से २,६१९ मा कायम

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host