Outline Khabar
आइतवार, फाल्गुन २४, २०८२
Sunday, March 8, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, फाल्गुन २४, २०८२
Sunday, March 8, 2026
                                                       
No Result
View All Result

अमेरिका र युक्रेनबीच ३० दिने अस्थायी युद्धविराम

अमेरिका र युक्रेनबीच ३० दिने अस्थायी युद्धविराम

एजेन्सी । युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको सहमति भएको छ । साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच भएको उच्चस्तरीय वार्तामा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः शुरू गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने बताएपछि युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति जनाएको हो ।

आठ घण्टा लामो बैठकपछि मंगलबार जेलेन्स्कीले यो प्रस्तावलाई सकारात्मक भनेका छन्। उनले रुसलाई सहमत गराउन अमेरिकाले भूमिका निर्वाह गर्नु पर्ने उल्लेख गरेका छन् ।

Subisu

बैठकपछि अमेरिकाले युक्रेनसँगको संयुक्त विज्ञप्तिमा गुप्तचर साझेदारीको रोक हटाउने र सुरक्षा सहयोग पुनः सुरु गर्ने प्रतिबद्धता जनाएको छ ।

एक युक्रेनी अधिकारीले सहयोग फेरि शुरू भएको पुष्टि गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अब युद्ध अन्त्य गर्ने जिम्मेवारी रुसको भएको बताउँदै अमेरिका शान्तिको आशा गरेको उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस कदमको स्वागत गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यसै साता कुरा गर्ने जनाएका छन् ।

यो वार्ता रुसले कुस्र्क क्षेत्रमा अघि बढिरहेको समयमा भएको हो, जहाँ युक्रेनले गत अगस्टमा आक्रमण गरेको थियो । युक्रेनले युद्धविराममा हवाई र समुद्री आक्रमण रोक, कैदी रिहाइ र युक्रेनी बालबालिकाको फिर्ता पनि समावेश गरेको छ । दुई देशका अधिकारीहरू युक्रेनको अर्थतन्त्र र सुरक्षाका लागि दुर्लभ खनिज सम्झौतामा पनि सहमत भएका छन् ।

युरोपेली संघ र बेलायतले यो सम्झौतालाई सकारात्मक कदम भन्दै स्वागत गरेका छन् । अन्य देशहरूले रुसको सहभागितालाई निर्णायक मानेका छन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्विप

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

यी हुन् रास्वपाले जितेका ३१ क्षेत्र, ८७ क्षेत्रमा अगाडि

‘शिक्षकका माग वार्ताबाटै सम्बोधन हुन्छन्’

पराजित भएपछि एमाले उपाध्यक्ष पौडेलले भने- नेतृत्व, नीतिबारे आवश्यक निर्णय लिन्छौं

भक्तपुरमा रास्वपाले बजायो घन्टी, भत्कियो नेमकिपाको किल्ला

भक्तपुरमा रास्वपाले बजायो घन्टी, भत्कियो नेमकिपाको किल्ला

१२ क्षेत्रको नतिजाः रास्वपा पहिलो, कसले कहाँ जिते?

१२ क्षेत्रको नतिजाः रास्वपा पहिलो, कसले कहाँ जिते?

कुलमानलाई हराउँदै रास्वपाका राजु पाण्डे विजयी

कुलमानलाई हराउँदै रास्वपाका राजु पाण्डे विजयी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host