Outline Khabar
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026
                                                       
No Result
View All Result

ह्वाट्सएप ग्रुपमार्फत बाहिरियो त्रिवि एमबीएस प्रश्नपत्र, दुई जना पक्राउ

प्रचण्डलाई रिटर्नी सेन्टरले दिए ६ सुझाव

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएको घटनामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आरोपितहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

Subisu

गत साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सञ्चालन भइरहेको थियो। परीक्षा सुरु भएको ५ मिनेटभित्रै ‘एमबीएस फ्रस्ट सेम सेक्सन सी’ नाम दिइएको ह्वाट्सएप ग्रुपमार्फत प्रश्नपत्र सार्वजनिक गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

प्रश्नपत्र बाहिरिएपछि सामाजिक सञ्जाल फेसबुक पेज ‘टियु स्टुडेन्ट्स’ ले ह्वाट्सएप ग्रुपका स्क्रिनसटसहित त्रिवि प्रशासनको ध्यानाकर्षण गराएको थियो। घटनालगत्तै व्यवस्थापन संकाय डिनको कार्यालयले अनुसन्धानका लागि प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो।शिक्षामन्त्री र आईजीपीबीच रातभर परामर्शप्रश्नपत्र बाहिरिएको समाचार बाहिरिएपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच मन्त्रालयमै छलफल भएको थियो।

मन्त्री पोखरेलले प्रहरीका उच्च अधिकारीका साथै त्रिविका पदाधिकारीहरूसँग परामर्श गरी सत्यतथ्य छानबिनका लागि निर्देशन दिएका थिए। सोही निर्देशन र तत्परतापछि आइतबार बिहानै प्रहरीले संलग्नताको आशङ्कामा केही व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएको हो।

३ सदस्यीय छानबिन समिति गठन
यसैबीच परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

प्राडा अच्युत ज्ञवालीको संयोजकत्वमा गठित समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक डा पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक डा महेशराज ओझा सदस्य छन्। उक्त समितिलाई सम्पूर्ण घटनाको सत्यतथ्य निरूपण गरी सात कार्यदिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निजी स्कुलमा पढ्न र उपचार गराउन उपभोक्ताले ३ प्रतिशत कर तिर्नुपर्ने, सेवाग्राहीमाथि थप भार

असारसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने, साउनदेखि डिमान्ड चार्जमा पनि कर

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा पूरक रिट, पत्रिकामा टेण्डर विज्ञापन रोक असंवैधानिक भएको दाबी

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host