Outline Khabar
बुधबार, कार्तिक २६, २०८२
Wednesday, November 12, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, कार्तिक २६, २०८२
Wednesday, November 12, 2025
                                                       
No Result
View All Result

त्रिविको शैक्षिक क्यालेण्डर सार्वजनिक

प्रचण्डलाई रिटर्नी सेन्टरले दिए ६ सुझाव
Subisu

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले नयाँ शैक्षिक सत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ। यस क्यालेण्डरअनुसार स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको कक्षा सञ्चालन, परीक्षा र परीक्षाफलको कार्यतालिका तोकिएको छ।

त्रिविका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले प्राज्ञिक परिषद्को निर्णयअनुसार क्यालेण्डर सार्वजनिक गरिएको जानकारी दिए। उनले भने, समयमा कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशन सुनिश्चित गर्न क्यालेण्डर आवश्यक रहेको छ। यस अनुसार त्रिविका ६४ आङ्गिक क्याम्पस र ४४ केन्द्रीय निकायले क्यालेण्डरअनुसार काम गर्न निर्देशन पाइसकेका छन्।

Subisu

त्रिविले स्नातक तहको चार वर्षे वार्षिक कार्यक्रम, आठ सेमेष्टर प्रणाली र स्नातकोत्तर तहका चार सेमेष्टरको क्यालेण्डर बनाएको छ। स्नातक तह सेमेष्टर प्रणालीका लागि भर्ना फारम कात्तिकसम्म बुझाउने, प्रवेश परीक्षा, भर्ना र कक्षा सञ्चालन मङ्सिरमा गर्ने निर्णय भएको छ।

स्नातक तहका आठ सेमेष्टरको क्यालेण्डर अनुसार प्रथम सेमेष्टरको परीक्षा २०८२ चैतभित्र हुनेछ र परीक्षाफल २०८२ असारमा प्रकाशित हुनेछ। आठ सेमेष्टरको कक्षा सञ्चालन २०८६ माघमा, परीक्षा २०८७ जेठमा र परीक्षाफल २०८७ भदौमा प्रकाशन गर्ने योजना छ।

वार्षिक कक्षाका लागि भर्ना साउनदेखि मङ्सिरसम्म, कक्षा सञ्चालन मङ्सिरदेखि, परीक्षा फारम २०८३ वैशाखमा, परीक्षा २०८३ साउनमा र परीक्षाफल २०८३ कात्तिकमा प्रकाशित हुने क्यालेण्डरमा उल्लेख गरिएको छ। चार वर्षे वार्षिक कक्षा २०८५ चैतमा सकिने लक्ष्य राखिएको छ। चौथो वर्षको कक्षा सञ्चालन २०८४ चैतमा सुरु हुने, परीक्षा पुसमा र परीक्षाफल चैतमा प्रकाशित हुने क्यालेण्डरमा उल्लेख छ।

स्नातकोत्तर तहको सेमेष्टर प्रणाली अन्तर्गत पहिलो सेमेष्टरको भर्ना फारम मङ्सिरमा वितरण, प्रवेश परीक्षा पुसमा, कक्षा सञ्चालन माघदेखि, परीक्षा जेठमा र परीक्षाफल २०८३ भदौमा प्रकाशित हुने तालिका तय गरिएको छ। २०८२ सालमा भर्ना भएका विद्यार्थी २०८४ मङ्सिरमा अध्ययन पूरा गर्नेछन्। चौथो सेमेष्टरको कक्षा सञ्चालन २०८४ वैशाखमा, परीक्षा भदौमा र परीक्षाफल मङ्सिरमा प्रकाशित हुनेछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

फागुन २१ को निर्वाचन सफल बनाउन सबैको साथ आवश्यक : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच निर्वाचन तयारीमा छलफल

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

नेप्से १७.१८ अंकले घट्यो

नेप्से परिसूचक २०.५६ अंकले घट्यो

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host