Outline Khabar
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
                                                       
No Result
View All Result

एलन मस्कको चेतावनी : ट्रम्पको नीतिबाट असन्तुष्ट, नयाँ पार्टी खोल्ने घोषणा

एलन मस्कको चेतावनी : ट्रम्पको नीतिबाट असन्तुष्ट, नयाँ पार्टी खोल्ने घोषणा

एजेन्सी । टेक अर्बपति एलन मस्कले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको रिपब्लिकन पार्टीप्रति तीव्र असन्तुष्टि जनाउँदै नयाँ राजनीतिक दल खोल्ने चेतावनी दिएका छन्। अमेरिकी सिनेटमा विवादास्पद ‘बृहत खर्च विधेयक’ पारितको पूर्वसन्ध्यामा मस्कले यस्तो धमाकेदार अभिव्यक्ति दिएका हुन्।

मस्कले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा लेखेका छन्, “सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई लाज हुनुपर्छ। यदि यो पृथ्वीमा मैले गर्ने अन्तिम काम पनि हो भने, म नयाँ पार्टी खोलेर उनीहरूलाई अर्को निर्वाचनमा हराउन लाग्नेछु।”

Subisu

उनले प्रस्तावित नयाँ पार्टीको नाम ‘अमेरिका पार्टी’ हुने उल्लेख गर्दै यदि उक्त विधेयक पारित भयो भने पार्टी भोलिपल्टै सुरु हुने बताएका छन्।

पूर्वराष्ट्रपति ट्रम्पले मस्कको घोषणालाई व्यंग्यात्मक ढंगले लिँदै ट्रुथ सोसियलमार्फत प्रतिक्रिया दिएका छन्। “इतिहासमा कुनै पनि मानिसले एलनभन्दा बढी सरकारी अनुदान पाएको छैन। यदि त्यो अनुदान हटाइयो भने, ऊ दक्षिण अफ्रिका फर्किन बाध्य हुनेछ,” ट्रम्पले लेखेका छन्।

गत अमेरिकी निर्वाचनमा मस्कले ट्रम्प र रिपब्लिकन उम्मेदवारहरूलाई झण्डै २७५ मिलियन डलर सहयोग गरेका थिए। तर हाल मस्कले रिपब्लिकनहरूलाई जनविरोधी नीति अँगालेको आरोप लगाएका छन्।

राजनीतिक विश्लेषकहरूले मस्कको चेतावनीलाई अमेरिकी राजनीतिमा वैकल्पिक शक्ति उदाउने संकेतको रूपमा लिएका छन्। यद्यपि, मस्कले अमेरिका पार्टीको संरचना, नेतृत्व वा नीति अझै सार्वजनिक गरिसकेका छैनन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

फेवाताल जग्गा प्रकरणमा आफैमाथि प्रश्न उठेपछि गृहमन्त्री गुरुङको दाबी- ‘म ठगिए, कानुनी उपचारमा जान्छु’

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host