एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथको अवसरमा इलोन मस्क खुसीले नाचेको भिडिओ सार्वजनिक भएको छ।
ट्रम्पले स्थानीय समयानुसार सोमबार राति अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा शपथ खाएका हुन्। त्यस क्रममा ट्रम्प सरकारअन्तर्गतको सरकारी दक्षता विभाग (डीओजीई) का प्रमुख मस्क हर्षले उफ्रिएका हुन्।
उक्त भिडिओ उनले आफ्नो एक्स अकाउन्टमा सेयर गरेका छन्।
भिडियो हेर्नुहोस्
Elon Musk is fired up about America's future! 🔥🇺🇸
"This is what victory feels like!"
"This was no ordinary victory. This was a fork in the road of human civilization."
"This one really mattered. Thank you for making it happen! My heart goes out to you. It is thanks to you… pic.twitter.com/866AvQFrbY
— KanekoaTheGreat (@KanekoaTheGreat) January 20, 2025












