Outline Khabar
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
                                                       
No Result
View All Result

टोखामा विष्णुमतीको बाढीले कार बगायो(भिडियो/तस्बिरहरु)

टोखामा विष्णुमतीको बाढीले कार बगायो(भिडियो/तस्बिरहरु)

काठमाडौं ।  काठमाडौं टोखामा विष्णुमति खोलाको बाढीमा कारसहित बगेकी एक महिलाको सकुशल उद्धार भएको छ ।

दाङ तुलसीपुर घर भई हाल टोखा बस्दै आएकी ३४ वर्षीया भावना ओली ग्राण्डी अस्पताल नजिकबाट खोलाले बगाएको कारभित्र थिइन्। बानियाटार पुल नजिक उक्त कार अड्किएपछि उनलाई नेपाल प्रहरी र स्थानीय मिलेर सकुशल उद्धार गरेका हुन्।

Subisu

बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको ईभी कार गएराति करिब १० बजे खोलामा पसेको थियो। कार चलाइरहेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ घर भई हाल काठमाडौं धुम्बाराही बस्ने ३५ वर्षीय अंकुश सिंह भने समयमै गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए।

उद्धारपछि भावना ओली र उद्धारमा संलग्न घाइते दुई जनालाई बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उपचार गरिएको छ। उनीहरूको अवस्था सामान्य रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए।

उद्धार कार्यमा प्रहरी हबल्दार उमेश कुमार लोहनी, सहायक हबल्दार समिर विक, जवान सुमन थापा, लम्जुङ घर भई टोखा बस्ने १९ वर्षीय अर्जुन गुरुङ र २९ वर्षीय राजु तामाङ सहभागी थिए। उद्धारका क्रममा अर्जुनको खुट्टा र राजुको हातमा सामान्य चोट लागेको छ।

प्रहरी नायव उपरीक्षक निरन्जन थापाको नेतृत्वमा २० जना र विपद् व्यवस्थापन प्रहरी कार्यालयबाट थप २५ जनाको टोली परिचालन गरिएको थियो। खोलामा बगेको कार राति पौने १२ बजे क्रेनको सहायताले निकालिएको हो। हाल उक्त कार नयाँ बसपार्कस्थित प्रहरी प्रभागमा राखिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

लिपुलेक हुँदै मानसरोवर यात्रा गर्ने विषयमा नेपालको आपत्ति, भारत र चीन दुवैलाई कूटनीतिक नोट

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host