Outline Khabar
बिहिबार, कार्तिक २७, २०८२
Thursday, November 13, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, कार्तिक २७, २०८२
Thursday, November 13, 2025
                                                       
No Result
View All Result

नेपालमा भित्रियो १८० मेगापिक्सेल टेलिफोटो क्यामेरा भएको अनर स्मार्टफोन

नेपालमा भित्रियो १८० मेगापिक्सेल टेलिफोटो क्यामेरा भएको अनर स्मार्टफोन
Subisu

काठमाडौं । नेपाली बजारमा अनरको फ्ल्यागशिप फोन ‘अनर म्याजिक सिक्स प्रो’ भित्रिएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले यो फोन भित्र्याएको हो ।

यस फोनमा फाल्कन क्यामेरा सिस्टम रहेको छ, जसमा अनर एआई मोसन सेन्सिङ क्याप्चर नामक एल्गोरिदम राखिएको छ । सोहीकारण फोनबाट विभिन्न खेल तथा गतिविधिको उत्कृष्ट फोटो खिच्न सकिने कम्पनीको दाबी छ ।

Subisu

फोनमा १८० मेगापिक्सेलको टेलिफोटो क्यामेरा लेन्स, ५० मेगापिक्सेलको अल्ट्रावाइड र ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । फोनमा भएको टेलिफोटो क्यामेरा लेन्सबाट साढे दुई गुणा अप्टिकल जुम र सय गुणा डिजिटल जुम गर्न सकिने कम्पनीको भनाइ छ ।

त्यस्तै फोनमा १२० रिफ्रेस रेट सहित ६.८ इन्चको एलटीपीओ ओलेड डिस्प्ले छ । फोनमा अधिकतम ब्राइनेट ५००० निट्स पाउन सकिन्छ । यसैगरी यो फोनको डिस्प्लेका लागि नानोक्रिस्टल शिल्ड प्रोटेक्सन रहेको छ । जसले गर्दा यो फोन भूईंमा खसे पनि हत्तपत्त नफुट्ने कम्पनीको दाबी छ ।

यसमा शक्तिशाली ५६०० एमएएच क्षमताको ब्याट्री छ । फोनले ८० वाटको वायर्ड, ६६ वाटको वायरलेस र ५ वाटको रिभर्स चार्जिङ सपोर्ट गर्छ । नेपालमा १२ जीबी र्‍याम तथा ५१२ इन्टर्नल स्टोरेज भेरियन्टकाे फाेन मात्र आउनेछ, जसको मूल्य एक लाख ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

नेपालमा यो फोनको प्रि-बुकिङ आजबाट खुलिसकेको छ । यो फोन प्रि-अर्डर गर्ने ग्राहकले २१ हजार ९९० रुपैयाँको अनर वाच फोर तथा भीआईपी कार्ड नि:शुल्क पाउने छन् ।

भीआईपी कार्डमा एक वर्षको लागि नि:शुल्क सेवा, अनर मोडमा छुट र अन्य धेरै सुविधाहरू समावेश भएको कम्पनीले जनाएको छ । ग्राहकहरूले यो फोन अफलाइन रिटेल स्टोर, दराज र हुकुट जस्ता अनलाइन प्लेटफर्महरू मार्फत पनि खरिद गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

काठमाडौं उपत्यकाका १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा सुरु

काठमाडौं उपत्यकाका १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा सुरु

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सर्वोच्च अदालतको वेबसाइट डेढ महिनापछि पुन: सञ्चालनमा

कर्मचारीका लागि साइबर सुरक्षासम्बन्धी एडभाइजरी जारी

भीपीएन प्रयोग नगर्नुहोला : सञ्चार मन्त्रालय

एक्स सरकारको सम्पर्कमा, सूची दर्ताका लागि माग्यो कागजात

एक्स सरकारको सम्पर्कमा, सूची दर्ताका लागि माग्यो कागजात

कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीको राजीनामा माग्नु गलतः मन्त्री गुरुङ

सामाजिक सञ्जाल दर्ता गर्ने यो अन्तिम मौका हो, दर्ता नभए बन्द हुन्छ : सञ्चारमन्त्री गुरुङ

राष्ट्रिय शिक्षा दिवस: विभिन्‍न कार्यक्रम गरी मनाइँदै

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको आग्रह

ताजा समाचार

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

फागुन २१ को निर्वाचन सफल बनाउन सबैको साथ आवश्यक : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच निर्वाचन तयारीमा छलफल

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

नेप्से १७.१८ अंकले घट्यो

नेप्से परिसूचक २०.५६ अंकले घट्यो

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host