Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

रोटरी क्लब अफ चाँगुले मनायो आफ्नो दोस्रो स्थापना दिवस

रोटरी क्लब अफ चाँगुले मनायो आफ्नो दोस्रो स्थापना दिवस

भक्तपुर । रोटरी क्लब अफ चाँगुले आफ्नो दोस्रो स्थापना दिवस मनाएको छ । रोटा वर्ष २०२४,२३ को सेप्टेम्बर २० तारिख शनिबारका दिन रोटरी इन्टरसनेशनलबाट आफ्नो स्थापनाको आधिकारिक चार्टर सर्टिफिकेट प्राप्त गरेको थियो ।

२० सेप्टेम्बरका दिन भक्तपुरमा एक समारोहको आयोजना गरी क्लबले आफ्नो स्थापना दिवस मनाएको हो । स्थापनाको छोटो समयमै नेपालको रोटरी परिवारमा एक जीवन्त क्लबको छवि कायम गर्न सफल भएको भन्दै समारोहमा उपस्थिति रोटरियनहरुले क्लबका संस्थापक अध्यक्षदेखि संस्थापक सदस्यहरु सबैमा बधाइ ज्ञापन गरेका थिए ।

Subisu

कार्यक्रम रोटरी इनटरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर इलेक्ट विष्णुबहादुर कार्की, निर्वतमान डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, क्लबकी एसिस्टेन्ट गभर्नर कविता मानन्धर, डिस्ट्रिक्टका अन्य अधिकारीहरु, अन्य क्लबका आमन्त्रित अतिथि रोटरियन, क्लबका कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, रोट्रयाक्टरहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डिस्ट्रिक्ट गभर्नर इलेक्ट विष्णु बहादुर कार्कीले रोटरी क्लब अफ चाँगुको स्थापनामा आफुले दिएको परामर्शको स्मरण गर्दे क्लबले अपेक्षित रुपमा गतिशिलता कायम गर्न सफल भएकोमा बधाइ ज्ञापन गरे ।

कार्कीले क्लबसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताएका थिए । कार्यक्रममा निवर्तमान डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले आफ्नो गर्भनरसिपको कार्यकायलमा स्थापना भएको क्लबले आफुलाई मानविय सेवाका काममा अग्रसर गराईररहेको देख्दा गौरबको अनुभूति भएको बताए ।

समारोहमा क्लबकी एसिस्टेन्ट गभर्नर कविता मानन्धरले क्लबको सुखद भविष्यको कामना गर्दै क्लबलाई आवश्यक मार्गदर्शनका लागि आफु सदैव तत्पर रहेको बताइन् ।

क्लबका संस्थापक अध्यक्ष उत्तममणि पौडयालले क्लब स्थापनाको परिकल्पनादेखि आज दुई वर्षमा प्रवेश गर्दे गर्दा प्रत्यक्ष परोक्ष रुपमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै संस्थापक अध्यक्षको हैसियतले क्लबलाई अगाडि बढाउने सन्दर्भमा आफ्नो भूमिका सदैव रचनात्मक रहने बताएका थिए ।

क्लबकी रोटा वर्ष २०२५,२६ की अध्यक्ष शाकिला पाठकले क्लब स्थापना देखि आजको दिनसम्म क्लबले कायम गरको गतिशिलतालाई यो रोटा वर्षमा अझ बढाएर लाने संकल्प आफुले गरेको बताउँदै सबैसँग सहयोग, साथ र समर्थनको अपिल गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host