Outline Khabar
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026
                                                       
No Result
View All Result

गोदाममा आगलागी प्रकरणमा सशस्त्रका डिआइजीसहितलाई कारबाहीको तयारी

प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भएको आगलागी घटनामा डिआइजीसम्मका अधिकारीलाई कारबाही हुने भएको छ । छानबिन समितिको प्रतिवेदनका आधारमा सशस्त्र प्रहरी प्रधान कार्यालयले डिआईजी पुरुषोत्तम थापासहितका अधिकारीलाई कारबाही गर्न लागेको हो ।

गत २७ चैतमा बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भीषण आगलागी हुँदा २० करोडभन्दा धेरैको क्षति भएको थियो । सो स्टोरको सुरक्षा जिम्मेवारी पशुपतिनाथ बाहिनीको थियो । त्यतिवेला डिआइजी थापा बाहिनीपति थिए ।

Subisu

बाहिनीको कमान्डले समयमा सक्रियता नदेखाउँदा धेरै क्षति भएको भन्दै उनलाई पनि कारबाही हुन लागेको छ । गृह मन्त्रालयले गठन गरेको सहसचिव भरतमणि पाण्डे नेतृत्वको समितिले बाहिनी कमान्डको समेत कमजोरी औँल्याउँदै कारबाही गर्न सिफारिस गरेको थियो ।

त्यस्तै, सशस्त्रको केन्द्रीय स्टोरका प्रमुख एसपी राजेन्द्र श्रेष्ठमाथि पनि कारबाही हुन लागेको छ । स्टोर प्रमुखको समेत लापरबाहीले आगलागी भएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । यसअघि नै श्रेष्ठसहित स्टोर शाखाका सबै सशस्त्र प्रहरीलाई प्रधान कार्यालयले जिम्मेवारीबाट हटाइसकेको छ । आगलागीमा परी सशस्त्र प्रहरीका कर्मचारीका जुत्ता, कपडालगायतका सामान जलेका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

युद्ध अन्त्यका लागि इरानले पठायो प्रस्ताव, किन खुसी भएनन् ट्रम्प?

सुनचाँदीको मूल्य घट्ने क्रम जारी: सोमबार सुन २ हजारले घट्यो

घट्यो सुनचाँदीको भाउ, तोलाको कति?

२२ दल/घटक मिलेर बनेको नेकपा ७ सीटमा सीमित, चार प्रदेशमा नील

संविधान संशोधनका लागि नेकपाले पनि बनायो कार्यदल

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

होटेल तथा रिर्सोटमा कार्यक्रम नगर्न मातहतका निकायलाई भूमि मन्त्रालयको निर्देशन

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host