Outline Khabar
बिहिबार, कार्तिक २७, २०८२
Thursday, November 13, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, कार्तिक २७, २०८२
Thursday, November 13, 2025
                                                       
No Result
View All Result

काठमाडौं महानगरले २३ अर्ब बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता ल्यायो

काठमाडौं महानगरले २३ अर्ब बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता ल्यायो
Subisu

काठमाडौं । काठमाडौँ महानगरपालिकाले हालसम्म करिब रु. २३ अर्बभन्दा बढी मूल्य बराबरको २०८ रोपनीभन्दा बढी सार्वजनिक जग्गा फिर्ता ल्याएको जनाएको छ ।

महानगरले अब करिब २ खर्ब रुपैयाँ मूल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना सार्वजनिक जग्गा पुनः प्राप्त गर्ने लक्ष्य लिएको महानगर प्रमुख बालेन शाहले बताए ।

Subisu

शाहका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक सम्पत्ति र जग्गाको संरक्षण, व्यवस्थापन तथा पुनः प्राप्तिको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको छ ।

उनले भने,‘हामी निर्वाचित भएको पहिलो दिनदेखि नै सार्वजनिक सम्पत्तिमा जनताको पहुँच वृद्धि गर्ने नीति लिएर काम गरिरहेका छौँ’ ।

सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने र हडप्ने प्रवृत्ति अन्त्य गर्न महानगरले निरन्तर अभियान सञ्चालन गर्दै आएको छ ।

सो अभियानअन्तर्गत फिर्ता गरिएका जग्गाहरूलाई खुला पार्क, खेलकुद मैदान, स्केटबोर्ड पार्क, सत्तल, हरित क्षेत्र र सार्वजनिक स्थलका रूपमा विकास गर्ने कार्य तीव्र गतिमा अघि बढाइरहेको उनले बताए । यसै क्रममा केही खोला कोरिडोरहरूमा रहेका अतिक्रमण पनि हटाइएका छन् ।

सार्वजनिक सम्पत्ति संरक्षण अभियानलाई थप प्रभावकारी बनाउनका लागि पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनलाई नीति आधारका रूपमा ग्रहण गर्दै कार्यान्वयन समिति गठन गरिएको छ। समितिले भोलिदेखि नै कार्य प्रारम्भ गर्ने भएको छ ।

उनले भने, ‘यस अभियानको सफलतासँगै हामीले २ खर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरको सार्वजनिक र सरकारी जग्गा भू–माफियाको कब्जाबाट फिर्ता ल्याउन सक्नेछौँ। तर यो केवल महानगरको प्रयासले सम्भव हुँदैन, सच्चा नागरिकको साथ र आवाजले मात्र सम्भव हुन्छ।’

रावल आयोगले पहिचान गरेका जग्गा मिच्ने व्यक्तिहरूका नाम, ठेगाना, कित्ता नम्बर र मिचिएको क्षेत्रफल सहितको विवरण पनि सार्वजनिक गरिएको छ ।

सो प्रतिवेदनले सहरी क्षेत्रमा रहेका बहुमूल्य सरकारी तथा सार्वजनिक सम्पत्तिहरूको दुरुपयोग समाजका ठुला भनिएका नीति निर्माणकर्ताबाटै भएको स्पष्ट देखाएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

फागुन २१ को निर्वाचन सफल बनाउन सबैको साथ आवश्यक : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच निर्वाचन तयारीमा छलफल

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

नेप्से १७.१८ अंकले घट्यो

नेप्से परिसूचक २०.५६ अंकले घट्यो

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host