Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

सांग्रिला डेभलपमेन्ट एसोसियसन ११ औं वर्षमा प्रवेश

सांग्रिला डेभलपमेन्ट एसोसियसन ११ औं वर्षमा प्रवेश

काठमाडौं । सांग्रिला डेभलपमेन्ट एसोसियसन १० औं वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा संस्थाले वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षण सम्पन्न भएको छ ।

शनिबार ललितपुरस्थित होटेल गुडविलमा भएको कार्यक्रम संस्थाकी अध्यक्ष प्रकृति भण्डारीको अध्यक्षता तथा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

Subisu

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मुक्तानले सांग्रिलाले गाउँपालिकाका वडाहरुमा तल्लो वर्गलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर काम गरिरहेको भन्दै प्रसंशा गरेका थिए । उनले स्थानीय सरकारसँग होस्टेमा हैसे भएर काम गर्न संस्थालाई आग्रह समेत गरे । उनले गाउँपालिकाभित्र कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा समन्वय गरी काम गर्न जरुरी रहेको पनि बताए ।

विशेष अतिथि कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सांग्रीलाले सिमान्तकृत, दलित, पिछडिएका वर्गलाई मध्येनजर गर्दै काम गरेको भन्दै आगामी दिनमा उत्कृष्ठ र नयाँ ढंगबाट काम गर्न सुझाव दिएका थिए । उनले गाउँपालिकाका अन्य वडाहरुमा पनि कार्यक्रम विस्तार गर्न आग्रह गरे ।

कैलाश गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष देवलाल बलले सांग्रीलाको सहयोगमा सञ्चालित एम्बुलेन्सबाट गाउँपालिकाका हजारौं बिरामीले सेवा पाएको बताए । वडा नं. ४ का वडाध्यक्ष तिलक बहादुर मोक्तानले वडामा सांग्रीलाले अभिभावकको काम गरेको भन्दै १० वटै वडामा काम विस्तार गर्न सुझाव दिए ।

वडा नं.७ का वडाअध्यक्ष उदास कुमार भोलान र वडा नं. ८ का वडाध्यक्ष आशिष चेपाङले संस्थाले गरेको काम सराहनीय रहेको भन्दै यसमा वडाको पूर्ण साथ र सहयोग रहेको बताए ।

कार्यक्रममा सांग्रीला अर्फोनेज होमका विशेष सल्लाहकार निता शाहीले सांग्रीला डेभलपमेन्टले गल्स होस्टेल राखेर छात्राहरुलाई शिक्षा दिनु आफैंमा प्रशंसनिय काम रहेको बताइन् ।

सांग्रिला अर्फोनेज होमकी अध्यक्ष यमुना मरासिनीले संस्थाले शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा काम गरेको भन्दै देशको मानव विकास सूचाकांकमा समेत टेवा पु¥याएको बताइन् ।

सांग्रिला डेभलपमेन्टका विशेष सल्लाहकार जय शंकर उपाध्ययले संस्थाले भविष्यमा पुस्तान्तरण हुने ढंगले काम गरेको भन्दै नेपालभरी नै काम गरोस् भन्दै शुभकामना व्यक्त गरे ।

संस्थाकी अध्यक्ष प्रकृति भण्डारीले संस्थाले दशौं कोषेढुंगा पार गरेको भन्दै साझेदार संस्थालाई धन्यवाद व्यक्त गरेकी थिइन् । उनले संस्थाले भूकम्प, कोभिड लगायत मानविय संकटमा संस्थाले महत्वपूर्ण काम गरेको बताइन् । उनले आगामी दिनमा संस्थाले दिगो परिणाम र वातावरणीय परियोजनामा लक्षित रहेर अगाडि बढ्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा संस्थाका सदस्य विकास तिमिल्सिनाले स्वागत मन्तव्य, सचिव दशरथ घिमिरेले संस्थाको बारेमा जानकारी गराएका थिए । यस्तै कार्यक्रम संयोजक सागर थापाले परियोजनाको बारेमा प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा कृषि परियोजनाका पुरन बहादुर खड्का, शिक्षा परियोजनाका धनबहादुर मोक्तान, जुम्लाका विशेष बालबालिका कार्यक्रमका संयोजक हरिबहादुर बुध थापा, स्वास्थ्य सामाजिक परिचालक चमेली मोक्तान र स्वास्थ्य परियोजनाकी सोनी मल्लिक, लेखा अधिकृत सम्झना पौडेल, होस्टेल परियोजनाका विषयमा होस्टेल वार्डन अस्मिता श्रेष्ठ र सञ्चार संयोजक राजीभ प्रजापतिले कार्य विवरण प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन शिक्षा कर्मचारी शिव कुमार प्रजाले गरेका थिए ।

२०७१ सालमा स्थापना भएको संस्थाले मकवानपुरको कैलाश गाउँपालिका वडा नं ३,४, ७ र ८ र जुम्लामा कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ । संस्थामा हाल एस.ए. स्वीजरल्याण्ड र जि.ए. जर्मनीको साझेदारी रहेको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host