Outline Khabar
आइतवार, फाल्गुन २४, २०८२
Sunday, March 8, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, फाल्गुन २४, २०८२
Sunday, March 8, 2026
                                                       
No Result
View All Result

सन्दीप लामिछानेले विश्वकप खेल्ने, दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्न वेस्ट इण्डिज प्रस्थान

सन्दीपलाई अमेरिकी दूतावासले दिएन भिसा

काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् । क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने बताएका छन् । लामिछाने वेष्टइन्डिज पुगिसकेका छन् ।

आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले जनाएको छ । लामिछानेले प्रतिश जिसीको स्थान लिने छन् । उनले वेष्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् ।

Subisu

विश्वकप क्रिकेट २०२४ का खेलहरू अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्विप

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

यी हुन् रास्वपाले जितेका ३१ क्षेत्र, ८७ क्षेत्रमा अगाडि

‘शिक्षकका माग वार्ताबाटै सम्बोधन हुन्छन्’

पराजित भएपछि एमाले उपाध्यक्ष पौडेलले भने- नेतृत्व, नीतिबारे आवश्यक निर्णय लिन्छौं

भक्तपुरमा रास्वपाले बजायो घन्टी, भत्कियो नेमकिपाको किल्ला

भक्तपुरमा रास्वपाले बजायो घन्टी, भत्कियो नेमकिपाको किल्ला

१२ क्षेत्रको नतिजाः रास्वपा पहिलो, कसले कहाँ जिते?

१२ क्षेत्रको नतिजाः रास्वपा पहिलो, कसले कहाँ जिते?

कुलमानलाई हराउँदै रास्वपाका राजु पाण्डे विजयी

कुलमानलाई हराउँदै रास्वपाका राजु पाण्डे विजयी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host