Outline Khabar
शुक्रबार, जेष्ठ १०, २०८२
Friday, May 23, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, जेष्ठ १०, २०८२
Friday, May 23, 2025
                                                       
No Result
View All Result

सात करोड ४० लाख रुपैयाँ अपचलनमा स्क्वायर सहकारी सञ्चालक पक्राउ

सात करोड ४० लाख रुपैयाँ अपचलनमा स्क्वायर सहकारी सञ्चालक पक्राउ
Subisu

काठमाडौं । सात करोड चालीस लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा काठमाडौंको स्क्वायर बचत तथा ऋण सहकारी संस्थाका तीनजना संचालक पक्राउ परेका छन्।

नेपल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीले उनीहरुलाई पक्राउ गरेको हो। सहकारीको रकम अपचलन प्रकरणमा काठमाडौं महानगरपालिकाको सहकारी विभागको अनुसन्धान र सिफारिसपछि सीआइबीले थप अनुसन्धान गरेको थियो।

सहकारीको सात करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ बचत रकम अपचलन गरेको निष्कर्षसहित काठमाडौं महानगरपालिका–१४, कुलेश्वरका ६६ वर्षीय बासुदेवमान जोशी, सचिव काठमाडौं–२५, केलकोलका ६७ वर्षीय सुवर्ण सेलालिक र सदस्य काठमाडौं–२६ नरदेवीका ५८ वर्षीय धर्मरत्न पाछैंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउपछि उनीहरुलाई आइतबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धानका लागि थुनामा राखिएको छ।

सहकारी संचालकहरुले आकर्षक ब्याजदर दिन्छु भन्दै निक्षेपकर्ताको रकम सहकारी मुद्दति, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएको, बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा र ब्याज फिर्ता नगरेको अनुसन्धानबाट खुलेको छ।

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सरकारले रेलमार्ग, सुरुङमार्गलगायत उपलब्धिमूलक काम गर्दै आएको छ-शंकर पोखरेल

सरकारले रेलमार्ग, सुरुङमार्गलगायत उपलब्धिमूलक काम गर्दै आएको छ-शंकर पोखरेल

ई-गभर्नेन्स ब्लुप्रिन्ट: क्यान महासंघ, सीएसआरआई र एनपीसर्टले दिए डिजिटल सेवा सुधारमा महत्त्वपूर्ण सुझाव

ई-गभर्नेन्स ब्लुप्रिन्ट: क्यान महासंघ, सीएसआरआई र एनपीसर्टले दिए डिजिटल सेवा सुधारमा महत्त्वपूर्ण सुझाव

रवि लामिछाने पक्राउ

रविलाई थुनामै राख्न सर्वोच्चको आदेश

राजावादीको प्रदर्शनमा कडा सुरक्षा व्यवस्था हुन्छः प्रहरी

राजावादीको प्रदर्शनमा कडा सुरक्षा व्यवस्था हुन्छः प्रहरी

खनाल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु

खनाल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु

सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री

सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host