Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

मुग्लिन–आँबुखैरनी सडक भाँसिँदा आवागमन एकतर्फी, राजमार्गमा जाम

मुग्लिन–आँबुखैरनी सडक भाँसिँदा आवागमन एकतर्फी, राजमार्गमा जाम

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरनी सडकखण्डको साखर भन्ने स्थानमा सडक भाँसिएपछि सो क्षेत्रको सवारी आवागमन एकतर्फी गरिएको छ। सडक भाँसिएपछि दुवैतर्फका सवारीसाधनहरूलाई पालैपालो चलाइँदैछ, जसका कारण राजमार्गमा ठूलो जाम भएको छ।

सडक भाँसिएको स्थान मुग्लिन र आँबुखैरनीबीचको बीचभागमा पर्छ। सतह भासिएपछि सडकको एक भाग उपयोग गर्न अयोग्य बनेकोले तत्कालका लागि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

Subisu

सडक साँघुरो र जोखिमपूर्ण भएकाले मुग्लिन–नारायणगढ सडकखण्डसम्म सवारी चाप अत्यधिक बढेको छ। लगातारको भीडका कारण यात्रुहरू लामो समय जाममा अल्झिनु परेको छ। ट्राफिक प्रहरीले सम्भावित दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै चालकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “मुग्लिन–आँबुखैरनी सडकको साखर क्षेत्रमा सडक भाँसिएर आवागमन एकतर्फी भएको हुनाले सवारीसाधनको चाप अत्यधिक भएको छ। यस कारण मुग्लिन–नारायणगढ सडकखण्डमा समेत जाम देखिएको छ। कृपया पहिरोको उच्च जोखिम भएका स्थानहरू तथा पुलमाथि सवारी रोक्ने कार्य नगर्नुहोला।”

हाल सडक विभाग र प्रहरीको टोलीले घटनास्थलमा पुगेर मर्मत तथा व्यवस्थापन कार्य सुरु गरेको छ। अस्थायी रूपमा माटो र ग्राभेल हालेर सवारी आवागमन सुचारु राख्ने प्रयास भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host