Outline Khabar
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
                                                       
No Result
View All Result

असार महिनामा पनि घट्यो बैंकहरूको ब्याजदर, कुनको कति ?(सूचीसहित)

असार महिनामा पनि घट्यो बैंकहरूको ब्याजदर, कुनको कति ?(सूचीसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले असारका लागि ब्याजदर घटाएका छन् । विदेशी मुद्रा सञ्चिति सहज भैइ बैंकिङ प्रणालीमा तरलता बढेसँगै बैंकहरूले निक्षेपको ब्याज घटाइरहेका छ्न्। जसले गर्दा कर्जाको ब्याजदर विगत २८ महिनायताकै न्यूनतम बिन्दु १०.३४ प्रतिशत कायम भएको छ।

असार महिनाका लागि ब्याजदर घोषण गरेका अधिकांश बैंकले घटाएर निक्षेपको ब्याजदर सार्वजनिक गरेका छ्न्। असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा धेरै ब्याजदर हिमालयन बैंकले दिने भएको छ। यस बैंकले जेठको तुलनामा अधिकतम ब्याजदर बढाउँदै असारका लागि ८.२५ प्रतिशत तोकेको छ।

Subisu

जेठको तुलनामा ब्याजदर घटाएको एनआईसी एसिया बैंकले ब्यक्तिगत मुद्दतीका लागि सबैभन्दा धेरै ७.६९ प्रतिशत ब्याज दिने भएको छ।

एनआईसीसँगै एनएमबि बैंकले पनि व्यक्तिगत मुद्दतीमा अधिकतम ७.६९ प्रतिशत ब्याजदर घोषणा गरेको छ। नबिल बैंकले जेठको अधिकतम ब्याजदर ६.७५ प्रतिशतबाट बढाएर असारमा ७ प्रतिशत कायम गरेको छ।

स्ट्यान्डर्ड चार्टर्ड र सिद्धार्थ बैंकले जेठको व्यक्तिगत मुद्दतीतर्फको अधिकतम ब्याजदर ७ प्रतिशतलाई नै निरन्तरता दिएका छ्न्।
प्रभु बैंकले अधिकतम जेठकै ब्याजदर ७.५ प्रतिशतलाई असारमा पनि निरन्तरता दिएको छ। माछापुच्छ्रे बैंकले जेठको तुलनामा ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाउँदै ७.५० प्रतिशत कायम गरेको छ।

नेपाल बैंकले जेठ महिनाकै ६.७५ प्रतिशतको ब्याजदरलाई असार पनि निरन्तरता दिएको छ। कृषि विकास बैंकले सबैभन्दा कम साधारण मुद्दती निक्षेपमा ५.६६ प्रतिशत ब्याज दिने भएको हो।

उक्त ब्याजदर यस बैंकले जेठ महिनामा नै तोकेको थियो। एभरेष्ट बैंकले अधिकतम मुद्दती निक्षेपको ब्याजदर ६.५ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६.४ प्रतिशतबाट घटाएर ६.२२ प्रतिशत, नेपाल एसबिआई बैंकले ६.३९ प्रतिशतबाट घटाएर ६.३ प्रतिशत, ग्लोबल आइएमई बैंकले ७.५ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ७ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ७ प्रतिशतबाट घटाएर ६.७५ प्रतिशत, कुमारी बैंकले ७.२६ प्रतिशतबाट घटाएर ६.७६ प्रतिशत र सिटिजन्स इन्टरनेशनल बैंकले ७ प्रतिशतबाट घटाएर ६.९ प्रतिशत कायम गरेको छ।

राष्ट्र बैंकले साधारण मुद्दती निक्षेपको तुलनामा १ प्रतिशत बिन्दुले कम ब्याजदर संस्थागत मुद्दती निक्षेपकर्तालाई दिनुपर्ने व्यवस्था गरेको छ।

बैंकहरूले व्यक्तिगत मुद्दती खातामा तोकेको अधिकतम ब्याजदर (प्रतिशतमा)

बैंक जेठ २०८१ असार २०८१
कृषि विकास ५.६६६१ ५.६६६१
एभरेस्ट ६.५ ५.७५
राष्ट्रिय वाणिज्य ६.४ ६.२२
एसबीआई ६.३९ ६.३०
लक्ष्मी सनराइज ७ ६.५
ग्लोबल आईएमई ७.५ ६.५
कुमारी ७.२६ ६.५६
प्राइम ७ ६.७५
नेपाल ६.७५ ६.७५
सानिमा ६.९ ६.८
सिटिजन्स बैंक ७ ६.९
नबिल बैंक ६.७५ ७
इन्भेस्टमेन्ट मेगा ७ ७
सिद्धार्थ ७ ७
स्ट्यान्डर्ड चार्टर्ड ७ ७
माछापुच्छ्रे ७.२६ ७.५
प्रभु ७.५ ७.५
एनएमबी ७.८ ७.६९
एनआईसी एसिया ७.८ ७.६९
हिमालयन ७.५ ८.२५

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host