Outline Khabar
शनिबार, जेष्ठ ११, २०८२
Saturday, May 24, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, जेष्ठ ११, २०८२
Saturday, May 24, 2025
                                                       
No Result
View All Result

राष्ट्रपति पौडेलद्वारा पूर्वी बलिन भ्रमण, आजै स्वदेश फर्कदै

राष्ट्रपति पौडेलद्वारा पूर्वी बलिन भ्रमण, आजै स्वदेश फर्कदै
Subisu

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणको क्रममा मंगलबार पूर्वी बर्लिन क्षेत्रको अवलोकन भ्रमण गरेका छन्। उक्त अवलोकनपछि उनको स्वदेश फर्किने तालिका छ।

उनले वर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेलले आफ्नो भ्रमणको क्रममा गरेको मेहनतको प्रशंसा गर्दै राजदूत लगायतका कर्मचारीले नेपालमा जर्मन लगानी भित्र्याउन मेहनत गर्नुपर्ने आावश्यकता औंल्याए।

भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आएका हुन्।

सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो।

राष्ट्रपति पौडेल आजै स्वदेश फर्कने क्रममा वर्लिनबाट कतारको दोहा प्रस्थान गर्ने उनको स्वकीय सचिवालयले जनाएको छ।

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सरकारले रेलमार्ग, सुरुङमार्गलगायत उपलब्धिमूलक काम गर्दै आएको छ-शंकर पोखरेल

सरकारले रेलमार्ग, सुरुङमार्गलगायत उपलब्धिमूलक काम गर्दै आएको छ-शंकर पोखरेल

रवि लामिछाने पक्राउ

रविलाई थुनामै राख्न सर्वोच्चको आदेश

राजावादीको प्रदर्शनमा कडा सुरक्षा व्यवस्था हुन्छः प्रहरी

राजावादीको प्रदर्शनमा कडा सुरक्षा व्यवस्था हुन्छः प्रहरी

सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री

सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री

जग्गा व्यवसायलाई सहज बनाउने गरी भूमि ऐन ल्याउनुपर्छः कांग्रेस

जग्गा व्यवसायलाई सहज बनाउने गरी भूमि ऐन ल्याउनुपर्छः कांग्रेस

सगरमाथा आरोहणमा रहेका विश्वप्रकाशलाई श्रीमतीको ढाडस–भन्छिन्‘मेरो आँशुले कमजोर नबनाओस्’

सगरमाथा आरोहणमा रहेका विश्वप्रकाशलाई श्रीमतीको ढाडस–भन्छिन्‘मेरो आँशुले कमजोर नबनाओस्’

ताजा समाचार

सरकारले रेलमार्ग, सुरुङमार्गलगायत उपलब्धिमूलक काम गर्दै आएको छ-शंकर पोखरेल

सरकारले रेलमार्ग, सुरुङमार्गलगायत उपलब्धिमूलक काम गर्दै आएको छ-शंकर पोखरेल

ई-गभर्नेन्स ब्लुप्रिन्ट: क्यान महासंघ, सीएसआरआई र एनपीसर्टले दिए डिजिटल सेवा सुधारमा महत्त्वपूर्ण सुझाव

ई-गभर्नेन्स ब्लुप्रिन्ट: क्यान महासंघ, सीएसआरआई र एनपीसर्टले दिए डिजिटल सेवा सुधारमा महत्त्वपूर्ण सुझाव

रवि लामिछाने पक्राउ

रविलाई थुनामै राख्न सर्वोच्चको आदेश

राजावादीको प्रदर्शनमा कडा सुरक्षा व्यवस्था हुन्छः प्रहरी

राजावादीको प्रदर्शनमा कडा सुरक्षा व्यवस्था हुन्छः प्रहरी

खनाल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु

खनाल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु

सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री

सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host