Outline Khabar
आइतवार, कार्तिक २, २०८३
Sunday, October 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, कार्तिक २, २०८३
Sunday, October 18, 2026
                                                       
No Result
View All Result

लोकतन्त्रमा खतरा छ भने हामीबाट छ, जनताबाट छैनः गृहमन्त्री लामिछाने

लोकतन्त्रमा खतरा छ भने हामीबाट छ, जनताबाट छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेताहरू सबैको भाषणमा जनताको चिन्ता भएपनि व्यवहारमा नभएको बताएका छन्।

नेकपा एसका महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्वपाका सभापति समेत रहेका लामिछानेले सबै नेताहरुलाई जनजीविकाको सवालमा एकै ठाउँमा उभिन कसैले नरोकेको बताए।

Subisu

‘यहाँ सबै शीर्ष नेताहरु हुनुहुन्छ, यो नेताहरुलाई देश बनाउन कसले रोक्छ? देश बनाउने राष्ट्रिय सहमति गर्न के मा सहमति गर्ने हो?,’ उनले भने, ‘बुँदा बुँदामा सहमति गरौं अनि त्यसपछि नपुगेको खण्डमा संविधान हेर्नुपर्ने हो कि शासकीय स्वरुप हेर्नुपर्ने हो कि हेरौंला? तर, हामीलाई कसैले रोकेको छैन।’

यस्तै, लामिछानेले आफूहरूले बढी बोल्दा अप्ठ्यारो परिस्थिति सिर्जना भएको बताए। उनले भने, ‘पछि जन्मिएकोले ठूलो कुरा गर्नु हुँदैन, दिग्गज व्यक्तिहरूको अघि ‘छोटी मुख बढी बात’जस्तो हुन् । बढी बोल्ने भएकाले केही अप्ठ्यारो पर्दै आएकोले ध्यान दिनुपर्ने भएको छ।’

लोकतन्त्रमा खतरा भए जनताले जोगाइदिन्छन् भन्दै नेताहरूले चिन्ता लिनुपर्ने अवस्था नरहेको उनले बताए। उनले भने, ‘लोकतन्त्रमा खतरा छ भने हामीबाट छ, जनताबाट छैन।’

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि ५६ करोड खर्च गर्ने

बाढीपहिरोको शोकबीच दसैँ, विदेशिने नेपालीको पीडा बदल्ने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host