Outline Khabar
सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025
                                                       
No Result
View All Result

ओलम्पिकको तयारीका लागि प्रिन्स दाहाल श्रीलंकामा

ओलम्पिकको तयारीका लागि प्रिन्स दाहाल श्रीलंकामा

काठमाडौं । ब्याडमिन्टनमा पहिलो ओलम्पियन बनेका नेपालका प्रिन्स दाहाल ओलम्पिकको तयारीमा छन् । अहिले उनी श्रीलंकामा राइजिङ स्टार ब्याडमिन्टन एकेडेमीमा तालिम लिइरहेका छन् । उनलाई प्रशिक्षक टोनी वाहुदीले प्रशिक्षण दिइ रहेका छन् ।

Subisu

उनी ओलम्पिक छात्रवृत्ति प्राप्त खेलाडी पनि हुन् । उनलाई आरएसबीएले ‘किटिङ‘का लागि प्रायोजन गरेको छ । पेरिसमा हुने ओलम्पिकमा ब्याडमिन्टनका १ सय ७२ खेलाडी भिड्ने छन् ।

त्यसमध्ये एक हुन् प्रिन्स । उनी युनिभर्सालिटी कोटाबाट छनोट भएका हुन् । दार्चुलाका प्रिन्सले ६–७ वर्षको उमेरदेखि नै ब्याडमिन्टन खेल्न शुरु गरेका थिए । १५ वर्षको उमेरमा उनले दुबई इन्टरनेसनल सिरिजको उपाधि जितेका थिए । त्यो अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता थियो ।

पेरिसमा हुने प्रतियोगितामा उनी नेपाली ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने प्रिन्स पहिलो खेलाडी बन्ने छन् । यसअघि जुनियर खेलाडीको विश्व वरीयतामा उनी शीर्षमा पुगेका थिए ।

उनले १५ वर्षकै उमेरमा दुबई इन्टरनेसनल सिरिजको उपाधि जितेका थिए । त्यो अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता थियो । त्यसपछि त उनले एकपछि अर्को उपाधि जितिरहे । काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा उनले दुई कांस्य पदक जितेका थिए अनि चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा पनि नेपालको चुनौती पेस गरेका थिए, त्यहाँ उनी अन्तिम ३२ सम्म पुगे ।

प्रिन्स पेरिस यात्रालाई अझ सम्झनलायक बनाउन चाहन्छन् । उनले भनेका छन्, ‘ओलम्पिक सहभागितालाई अझ धेरै स्मरणीय बनाउने प्रयास गर्नेछु । त्यसका लागि धेरै मिहिनेत गरिरहेको छु ।’ २० वर्षीय दाहाल ओलम्पिक छात्रवृत्ति प्राप्त खेलाडी पनि हुन् ।

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

४ महिनामा भित्रियो पौने ७ खर्ब रेमिट्यान्स

तरकारीको मूल्य अचाक्ली वृद्धि

महँगी वृद्धिदर १.११ प्रतिशतमा सीमित

नेप्से १७.१८ अंकले घट्यो

शेयर बजार सामान्य अंकले बढ्यो

एमाले महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धी,दुबैले टुंग्याए समूहको पदाधिकारी प्यानल

एमाले ११औँ महाधिवेशनः अध्यक्ष बन्न ओली र पोखरेलको उम्मेदवारी दर्ता

तस्वीरमा हेर्नुस् एमाले बन्दसत्र

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीका लागि पनि शुल्क तोकियो

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

ताजा समाचार

बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

४ महिनामा भित्रियो पौने ७ खर्ब रेमिट्यान्स

तरकारीको मूल्य अचाक्ली वृद्धि

महँगी वृद्धिदर १.११ प्रतिशतमा सीमित

नेप्से १७.१८ अंकले घट्यो

शेयर बजार सामान्य अंकले बढ्यो

एमाले महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धी,दुबैले टुंग्याए समूहको पदाधिकारी प्यानल

एमाले ११औँ महाधिवेशनः अध्यक्ष बन्न ओली र पोखरेलको उम्मेदवारी दर्ता

तस्वीरमा हेर्नुस् एमाले बन्दसत्र

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीका लागि पनि शुल्क तोकियो

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host