Outline Khabar
शुक्रबार, जेष्ठ ३०, २०८२
Friday, June 13, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, जेष्ठ ३०, २०८२
Friday, June 13, 2025
                                                       
No Result
View All Result

अदालतको पुर्जीपछि सिरोहियालाई पक्रन स्वीकृति दिएको हुँः प्रधानमन्त्री

अदालतको पुर्जीपछि सिरोहियालाई पक्रन स्वीकृति दिएको हुँः प्रधानमन्त्री
Subisu

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउका लागि आफूले अनुमति दिएको भनाई राखेका छन्।

बुधवार सम्पादकहरुको संयुक्त पत्र बुझ्नेक्रममा प्रधानमन्त्री दाहालले उक्त भनाई राखेका हुन्। प्रधानमन्त्री प्रचण्डले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि आफूले अनुमति दिएको बताए।

सिरोहिया पक्राउबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाउन सम्पादकहरुको तर्फबाट प्रतीक प्रधान, अमित ढकाल, मदन लम्साल र पुष्प दुलाल प्रधानमन्त्री प्रचण्डलाई भेट्न सरकारी निवास बालुवाटार गएका थिए।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले संपादकहरुको माग प्रति संवेदनशील रहेको बताउँदै भनेका थिए, ‘अदालतबाट पक्राउ पुर्जी आएपछि मैले स्वीकृत दिएको हुँ।’

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

न्याय सेवाका १५१ अधिकारीको सरुवा(सूचीसहित)

उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस

एयर इन्डियाको विमानमा बमको धम्की, थाइल्याण्डमा आपतकालीन अवतरण

एयर इन्डियाको विमानमा बमको धम्की, थाइल्याण्डमा आपतकालीन अवतरण

सुनको भाउ झण्डै डेढ लाख नजिक

सुनको मूल्य एक तोलामा १ लाख ९७ हजार नाघ्यो

स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँमा वर्षा

पाँच प्रदेशमा मनसुन फैलियो, बाग्मतीसहित तीनमा ठूलो पानी पर्ने सम्भावना

इजरायलद्वारा इरानमा आक्रमण, संकटकाल घोषणा

इजरायलद्वारा इरानमा आक्रमण, संकटकाल घोषणा

प्रचण्डले पाएनन् विश्वासको मत

शुक्रबारसम्म प्रतिपक्षी र सत्तापक्षबीच सहमति हुन्छः प्रचण्ड

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host