Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

रोटरी क्लब अफ नक्साल शक्ति र रोट्रयाक्टको संयुक्त रुपमा पदस्थापन

रोटरी क्लब अफ नक्साल शक्ति र रोट्रयाक्टको संयुक्त रुपमा पदस्थापन

पोखरा । रोटरी क्लब अफ नक्साल शक्ति र रोट्रयाक्ट क्लब अफ नक्साल शक्तिको संयुक्त पदस्थापन कार्यक्रम पोखरामा सम्पन्न भएको छ। जुलाई १४ तारिखका दिन पोखरास्थित अतिथि सुइट्स एण्ड स्पामा आयोजित कार्यक्रममा दुबै क्लबका नयाँ नेतृत्वलाई पदस्थापन गरिएको हो।

रोटरी क्लब अफ नक्साल शक्तिको चौथो तथा रोट्रयाक्ट क्लब अफ नक्साल शक्तिको दोस्रो पदस्थापन समारोह रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भूटानका डिस्ट्रिक्ट गभर्नर बिनोद कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा डिस्ट्रिक्ट अधिकारी, जनप्रतिनिधि, पोखरा क्षेत्रका अन्य रोटरी क्लबका आमन्त्रित अतिथि, रोटरियन, क्लबकी संस्थापक अध्यक्ष डा. लुना अर्याल, संस्थापक सदस्य, नयाँ सदस्य तथा दुबै क्लबका पदाधिकारीहरुको उपस्थिति थियो।

Subisu

रोटरी क्लब अफ नक्साल शक्तिको अध्यक्षमा रोटरियन अप्सरा कोइराला र रोट्रयाक्ट क्लब अफ नक्साल शक्तिको अध्यक्षमा विप्लव ज्ञवाली चयन भएका छन्। संस्थापक अध्यक्ष डा. लुना अर्याल रोटा वर्ष २०२५/२६ का लागि रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ की एसिस्टेन्ट गभर्नर र क्लबकी चिफ लर्निङ फेसिलिटेटर पनि हुन्।

रोटरी क्लबले स्वास्थ्य क्षेत्रलाई आफ्नो सिग्नेचर परियोजना मानेर सातवटै प्राथमिकताका क्षेत्रमा सेवा परियोजनाहरु सञ्चालन गरिरहेको छ। क्लबले सदस्य विस्तार, नयाँ सदस्यहरुलाई परियोजनामा संलग्नता तथा समुदाय केन्द्रित सेवा कार्यमा जोड दिएको छ।

संस्थापक अध्यक्ष अर्यालले ग्रामिण समुदायको आर्थिक तथा सामाजिक रूपान्तरणमा क्लबले घरेलु तथा अन्तर्राष्ट्रिय साझेदारहरुसँग सहकार्य गर्दै आवश्यकता पहिचान र समाधानतर्फ केन्द्रित हुँदै आएको बताइन्।

डिस्ट्रिक्ट गभर्नर बिनोद कोइरालाले क्लबको सेवामूलक कार्यको प्रशंसा गर्दै डिस्ट्रिक्टस्तरबाट आवश्यक सहयोग र समन्वय उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

सात महिना बित्दा पनि सुकुम्बासीको बासको टुंगो लागेन, अब होल्डिङ सेन्टरबाट समेत हटाइँदै

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

सानिगाड हाइड्रोको आइपिओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउने

३० हजार मेगावाटको लक्ष्यले फेरियो ऊर्जा नीति, १६ हजार मेगावाटका आयोजना पिपिएको प्रतीक्षामा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host