Outline Khabar
शनिबार, कार्तिक २२, २०८२
Saturday, November 8, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, कार्तिक २२, २०८२
Saturday, November 8, 2025
                                                       
No Result
View All Result

मजदुरहरूको आन्दोलनपछि सरकारी पेट्रोल पम्पमा भीड

मजदुरहरूको आन्दोलनपछि सरकारी पेट्रोल पम्पमा भीड
Subisu

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी मजदुरहरूले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन पश्चात् निजी प्राइभेट पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्री वितरण रोकेका छन् । त्यसलगत्तै सरकारी पेट्रोल पम्पमा सर्वसाधारणहरूको भीड लागेको छ ।

देशभरका प्राइभेट पेट्रोल पम्प बन्द हुँदा नेपाल प्रहरी, आर्मी र सशस्त्र प्रहरीको पेट्रोल पम्पमा सर्वसाधारणको भीड लागेको हो । चालकहरुले चालक र सहचालकले श्रम ऐन अनुसार नियुक्तिपत्र पाउनुपर्ने तथा सरकारले तोकेको तलब पाउनुपर्ने माग गरेका छन् ।

Subisu

यस्तै स्वरोजगारको हकमा मात्र लागु भएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, इन्धन ढुवानी गर्दा इन्धनको तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने, समाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर्नुपर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ता उपलब्ध गराउनुपर्ने तथा चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सर्तकता सम्बन्धी तालिम उपलब्ध गराउनुपर्ने माग राख्दै ढुवानी चालकहरु आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

एनपीएल सिजन २: युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

एनपीएल सिजन २: युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

 डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने

 डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

माओवादी केन्द्रको नाम, चिन्ह र झन्डा जस्ताको तस्तै राख्न माग गर्दै आयोगमा निवेदन

एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

राहदानी अभाव रोक्न प्रधानमन्त्री कार्की सक्रिय

राहदानी अभाव रोक्न प्रधानमन्त्री कार्की सक्रिय

हङकङ इन्टरनेसनल सिक्सेस : अफगानिस्तानसँग नेपाल १७ रनले पराजित

हङकङ इन्टरनेसनल सिक्सेस : अफगानिस्तानसँग नेपाल १७ रनले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host