Outline Khabar
शुक्रबार, जेष्ठ ३०, २०८२
Friday, June 13, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, जेष्ठ ३०, २०८२
Friday, June 13, 2025
                                                       
No Result
View All Result

यी पालिकाले ल्याउन सकेनन् तोकिएको समयमा बजेट

सातै प्रदेशको बजेट सार्वजनिक : कुन प्रदेशको कति ?(पूर्णपाठ)
Subisu

काठमाडौं । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले स्थानीय तहहरूले आगामी आर्थिक वर्षको लागि असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको छ । असार १० गते सोमबार थियो ।

सोमबारसम्म ४६० मध्य ४२९ गाउँपालिकाले मात्रै बजेट ल्याउन सकेका गाउँपालिका महासंघले जानकारी दिएको छ । ३१ गाउँपालिकाले समयमै बजेट ल्याउन नसकेको महासंघले जनाएको छ ।

बजेट ल्याउन नसक्ने गाउँपालिका कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशभित्र पर्ने रहेका छन् । गण्डकी र सुदूरपश्चिम प्रदेशभित्रका सबै गाउँपालिकाले सोमबारसम्म बजेट प्रस्तुत गरिसकेको जानकाी पनि महासंघले दिएको छ ।

कोशी प्रदेशका ८८ मध्ये ३, मधेस प्रदेशका ५९ मध्ये १०, बागमती प्रदेशका ६९ मध्ये ५ गाउँपालिकाले तोकिएको समयमा बजेट ल्याउन नसकेका हुन् । त्यस्तै लुम्बिनी प्रदेशका ७३ मध्ये ८ र कर्णाली प्रदेशका ५४ मध्ये ५ गाउँपालिकाले तोकिएको समयमा बजेट ल्याउन नसकेका पनि महासंघले जनाएको छ ।

बजेट ल्याउन नसकेका गाउँपालिकाहरूले विभिन्न कारण देखाएका छन् । अध्यक्ष अस्वस्थ्य भई कार्यक्षेत्र बाहिर रहेको, प्रमुख प्रशासकीय अधिकृत नभएको, जनप्रतिनिधिबीच आपसी द्वन्द्व देखिएको, बजेट विनियोजनमा विवाद देखिएको र तयारी नपुगेको कारण प्राय गाउँपालिकाले देखाएका छन् ।

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनको भाउ झण्डै डेढ लाख नजिक

सुनको मूल्य एक तोलामा १ लाख ९७ हजार नाघ्यो

एमसीसीका लागि अमेरिकाले थप्यो ६ अर्ब ८० करोड

एमसीसीले सन् २०२६ का लागि ल्यायो बजेट प्रस्ताव

पैचोको नेशलन सेल्स समिट : कृषिमा सम्भावनाको खोजी

पैचोको नेशलन सेल्स समिट : कृषिमा सम्भावनाको खोजी

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

विदेशी मुद्राको विनिमयदर

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा मास्के

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा मास्के

दोहोरो अंकले घट्यो सेयर बजार

१३ अंकले घट्यो सेयर बजार

ताजा समाचार

सुनको भाउ झण्डै डेढ लाख नजिक

सुनको मूल्य एक तोलामा १ लाख ९७ हजार नाघ्यो

स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँमा वर्षा

पाँच प्रदेशमा मनसुन फैलियो, बाग्मतीसहित तीनमा ठूलो पानी पर्ने सम्भावना

इजरायलद्वारा इरानमा आक्रमण, संकटकाल घोषणा

इजरायलद्वारा इरानमा आक्रमण, संकटकाल घोषणा

प्रचण्डले पाएनन् विश्वासको मत

शुक्रबारसम्म प्रतिपक्षी र सत्तापक्षबीच सहमति हुन्छः प्रचण्ड

दुर्घटनाग्रस्त एयर इन्डियामा सवार यात्रुको परिचय खुल्यो, कुन देशका कति थिए ?

दुर्घटनाग्रस्त एयर इन्डियामा सवार यात्रुको परिचय खुल्यो, कुन देशका कति थिए ?

न्यायपरिषद्‌को सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस

न्यायपरिषद्‌को सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host