Outline Khabar
शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
                                                       
No Result
View All Result

टी–२० विश्वकप : पाकिस्तान सुपर ओभरमा अमेरिकासँग पराजित

टी–२० विश्वकप : पाकिस्तान सुपर ओभरमा अमेरिकासँग पराजित

काठमाडौं । उपाधि दावेदार टेस्ट टोली पाकिस्तान टी–२० विश्वकपमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ ।

डालासस्थित ग्रान्ड पिएरे मैदानमा बिहीबार भएको रोमाञ्चक खेलमा पाकिस्तान आयोजक अमेरिकासँग सुपर ओभरमा पाँच रनले पराजित भएको हो । समूह ‘ए’ मा लगातार दोस्रो जित निकालेको अमेरिका चार अङ्कसहित शीर्षस्थानमा छ ।

Subisu

एसोसिएट टोली अमेरिकाको सुपर आठ पुग्ने सम्भावना बलियो बनेको छ । अमेरिकाले पहिलो खेलमा क्यानडालाई हराएको थियो । पाकिस्तानले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले २० रनको लक्ष्य दिएको थियो । सुपर ओभरमा अमेरिकाका एरोन जोन्सले ११ रन बनाउनुभयो । जवाफमा पाकिस्तान १४ रनमा समेटियो ।

यसअघि जितका लागि पाकिस्तानले प्रस्तुत गरेको एक सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ५९ रन जोड्दै खेल सुपर ओभरमा लगेको थियो ।

अमेरिकाका लागि कप्तान मोनांक पटेलले ५० रन बनाए । उनले ३८ बलमा सात चौका र एक छक्काको सहयोगमा उक्त रन बनाए ।

एरोन जोन्सले अविजित ३६, एन्ड्रियस गाउसले ३५, नितिश कुमारले १४ र स्टेभन टेलरदे १२ रन बनाए । बलिङमा पाकिस्तानका मोहम्मद आमिर, नसिम शाह र ह्यारिस राउफले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए । सदाव खानले ४०, शाहिन शाह अफ्रिदीले २३, इफ्तिकर अहमेदले १८ र फकहर जमतले ११ रन बनाए ।

बलिङमा अमेरिकाका नोस्थुस केन्जिङ्गेले तीन विकेट लिए । सौरभ नेत्रभाल्करले दुई तथा अली खान र जस्दीप सिंहले एक एक विकेट लिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

सात महिना बित्दा पनि सुकुम्बासीको बासको टुंगो लागेन, अब होल्डिङ सेन्टरबाट समेत हटाइँदै

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

सानिगाड हाइड्रोको आइपिओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउने

३० हजार मेगावाटको लक्ष्यले फेरियो ऊर्जा नीति, १६ हजार मेगावाटका आयोजना पिपिएको प्रतीक्षामा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host