Outline Khabar
शुक्रबार, अशोज ३०, २०८३
Friday, October 16, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, अशोज ३०, २०८३
Friday, October 16, 2026
                                                       
No Result
View All Result

चार वर्षमा पहुँचवाला नेता–कार्यकर्तालाई बाँडियो पौने ३६ करोड

चार वर्षमा पहुँचवाला नेता–कार्यकर्तालाई बाँडियो पौने ३६ करोड

काठमाडौं । सरकारले आर्थिक सहायताका नाममा राजनीतिक पहुँच भएका व्यक्ति तथा नेता–कार्यकर्तालाई नियमविपरीत रकम बाँडेको पाइएको छ ।

पछिल्लो चार वर्षमा मात्र सरकारले राजनीतिक पहुँच भएका व्यक्ति तथा नेता–कार्यकर्तालाई ३५ करोड ८५ लाख ८२ हजार रुपैयाँ बाँडेको छ ।

Subisu

मन्त्रिपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा मात्र नियमविपरीत दुई करोड ५३ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम पहुँचवाला नेता–कार्यकर्तालाई बाँडेको पाइएको छ । सरकारले नियमविपरीत उक्त रकम वितरण गरेको महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनमा औँल्याइएको छ ।

“मन्त्रालयले मन्त्रिपरिषद्‌बाट निर्णय भएको आधारमा औषधि उपचारको लागि १०३ जनालाई तीन करोड ८८ लाख ५० हजार रुपैयाँ एकमुष्ट आर्थिक सहायता प्रदान गरेकोमा कार्यविधिमा उल्लेख भएको भन्दा दुई करोड ५३ लाख ५० हजार रुपैयाँ बढी भुक्तानी गरेको छ । यस्तो खर्चलाई कानुनमा समावेश गरी व्यवस्थापन गरिनुपर्दछ,” महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि, २०६८ मा आफैँ उपचार गराउन नसक्ने अवस्था भएमा सरकारले आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था गरिएको छ । क्यान्सर, हृदयरोग, अल्जाइमर, पार्किन्सन्स वा मिर्गौलाजस्ता कडा रोग लागेमा यस्तो आर्थिक सहायता उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

यस्ता बिरामीले स्वदेश वा विदेशमा गई उपचार गराउँदा मेडिकल बोर्डको सिफारिसबमोजिम पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई १५ लाख रुपैयाँसम्म उपलब्ध गराउने व्यवस्था कार्यविधिमा गरिएको छ ।

पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई उपचारका निम्ति आर्थिक सहायता शीर्षकमा १० लाख रुपैयाँसम्म उपलब्ध गर्न सकिने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

दसैँका चार दिन बन्चरेडाँडा ल्यान्डफिल बन्द हुने, उठ्ने छैन उपत्यकाको फोहोर

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने, १ लाख १५ हजारले दिन पाउने

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host