Outline Khabar
आइतवार, असार २१, २०८३
Sunday, July 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, असार २१, २०८३
Sunday, July 5, 2026
                                                       
No Result
View All Result

त्रिविसहित सात विश्वविद्यालयले पाए उपकुलपति, शिक्षामन्त्रीको निर्देशन- क्याम्पसबाट राजनीतिक ब्यानर हटाऊ

त्रिविसहित सात विश्वविद्यालयले पाए उपकुलपति, शिक्षामन्त्रीको निर्देशन- क्याम्पसबाट राजनीतिक ब्यानर हटाऊ

काठमाडौं। त्रिभुवन विश्वविद्यालयसहित सात प्रमुख विश्वविद्यालयले उपकुलपति पाएका छन्। प्रधानमन्त्री तथा सम्बन्धित विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले शुक्रबार सातै विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेपछि शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

त्रिभुवन विश्वविद्यालयमा प्राडा भोला थापा, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी, पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, सुदूरपश्चिम विश्वविद्यालयमा किसनदत्त भट्ट, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ऋषिराम कट्टेल र राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ नियुक्त भएका हुन्।

Subisu

१० प्रतिशत छात्रवृत्ति अनिवार्य, राजनीतिक ब्यानर हटाउनू
मन्त्री पोखरेलले विश्वविद्यालय सुधारका लागि तत्काल कार्यान्वयन गर्नुपर्ने दुई प्रमुख निर्देशन दिए।

पहिलो, सबै विश्वविद्यालय तथा सम्भव भएसम्मका आंगिक क्याम्पसहरूमा १० प्रतिशत छात्रवृत्ति पूर्ण पारदर्शितासहित अनिवार्य रूपमा वितरण गर्नुपर्ने। दोस्रो, विश्वविद्यालय र क्याम्पस परिसरमा रहेका विद्यार्थी संगठन तथा ट्रेड युनियनका राजनीतिक ब्यानर तत्काल हटाउनुपर्ने।

मन्त्री पोखरेलले ‘कसैको दबाबमा नपरी व्यावसायिक तवरले जिम्मेवारी निर्वाह गर्नुहोस्, सरकार र मन्त्रालयको पूर्ण सहयोग रहनेछ,’ भन्दै नयाँ नेतृत्वलाई विश्वविद्यालयको शैक्षिक गुणस्तर र सुशासन सुधारमा केन्द्रित हुन आग्रह गरे।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सामाखुशी नदी खण्डमा पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम

सामाखुशी नदी खण्डमा पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम

सरकारको १०० दिनः जनताको ‘लाइफ’भन्दा सामाजिक सञ्जालको ‘लाइक’मा बढी चिन्ता: कांग्रेस सभापति थापा

सरकारको १०० दिनः जनताको ‘लाइफ’भन्दा सामाजिक सञ्जालको ‘लाइक’मा बढी चिन्ता: कांग्रेस सभापति थापा

सुनचाँदीको मूल्य घट्ने क्रम जारी: सोमबार सुन २ हजारले घट्यो

घट्यो सुनचाँदीको भाउ, सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ

डोल्पामा घरभित्र लेदोसहितको बाढी पस्दा एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पामा घरभित्र लेदोसहितको बाढी पस्दा एक महिलाको मृत्यु, ६ जना घाइते

संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारियो, अब प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि

बालेन सरकारको १०० दिनः मन्त्रालय कटौतीदेखि दलगत ट्रेड युनियन खारेजी र सम्पत्ति छानविनसम्म

कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा सुरेश आचार्य नियुक्त

कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा सुरेश आचार्य नियुक्त

ताजा समाचार

सामाखुशी नदी खण्डमा पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम

सामाखुशी नदी खण्डमा पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम

सरकारको १०० दिनः जनताको ‘लाइफ’भन्दा सामाजिक सञ्जालको ‘लाइक’मा बढी चिन्ता: कांग्रेस सभापति थापा

सरकारको १०० दिनः जनताको ‘लाइफ’भन्दा सामाजिक सञ्जालको ‘लाइक’मा बढी चिन्ता: कांग्रेस सभापति थापा

सुनचाँदीको मूल्य घट्ने क्रम जारी: सोमबार सुन २ हजारले घट्यो

घट्यो सुनचाँदीको भाउ, सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ

डोल्पामा घरभित्र लेदोसहितको बाढी पस्दा एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पामा घरभित्र लेदोसहितको बाढी पस्दा एक महिलाको मृत्यु, ६ जना घाइते

संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारियो, अब प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि

बालेन सरकारको १०० दिनः मन्त्रालय कटौतीदेखि दलगत ट्रेड युनियन खारेजी र सम्पत्ति छानविनसम्म

त्रिविसहित सात विश्वविद्यालयले पाए उपकुलपति, शिक्षामन्त्रीको निर्देशन- क्याम्पसबाट राजनीतिक ब्यानर हटाऊ

त्रिविसहित सात विश्वविद्यालयले पाए उपकुलपति, शिक्षामन्त्रीको निर्देशन- क्याम्पसबाट राजनीतिक ब्यानर हटाऊ

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host