Outline Khabar
आइतवार, असार २१, २०८३
Sunday, July 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, असार २१, २०८३
Sunday, July 5, 2026
                                                       
No Result
View All Result

आलुको परिकारमा साङ्ला, अदोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला, अदोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं। ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको उजुरीपछि गरिएको आकस्मिक बजार अनुगमनमा खाद्य सुरक्षा मापदण्ड उल्लंघन भएको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार आलुको परिकारमा साङ्ला भेटिएको भन्दै व्हाट्सएपमार्फत उजुरी प्राप्त भएपछि विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बुधबार अनुगमन गरेको थियो।

Subisu

अनुगमनका क्रममा एक–एक लिटरका तीन बोतल फ्रुट सिरपको उपभोग्य मिति सकिएको, करिब तीन किलो लेबलविहीन चाउमिन प्रयोग गरिएको, कृत्रिम खाद्य रङ प्रयोग भएको, प्रयोगपछि राखिएको करिब एक लिटर तेलको टीपीएम स्तर ३३ रहेको तथा फ्रिजको प्रयोगसमेत अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ।

अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अदोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो।

विभागका अनुसार म्याद गुज्रिएका खाद्य सामग्री थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। साथै, टीपीएम उच्च भएको करिब एक लिटर प्रयोग गरिएको तेल र लेबलविहीन करिब तीन किलो चाउमिन नष्ट गरिएको छ। व्यवसायीलाई खाद्य स्वच्छता कायम गर्न तथा फ्रिजको व्यवस्थित प्रयोग गर्न निर्देशनसमेत दिइएको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सामाखुशी नदी खण्डमा पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम

सामाखुशी नदी खण्डमा पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम

सरकारको १०० दिनः जनताको ‘लाइफ’भन्दा सामाजिक सञ्जालको ‘लाइक’मा बढी चिन्ता: कांग्रेस सभापति थापा

सरकारको १०० दिनः जनताको ‘लाइफ’भन्दा सामाजिक सञ्जालको ‘लाइक’मा बढी चिन्ता: कांग्रेस सभापति थापा

सुनचाँदीको मूल्य घट्ने क्रम जारी: सोमबार सुन २ हजारले घट्यो

घट्यो सुनचाँदीको भाउ, सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ

डोल्पामा घरभित्र लेदोसहितको बाढी पस्दा एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पामा घरभित्र लेदोसहितको बाढी पस्दा एक महिलाको मृत्यु, ६ जना घाइते

संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारियो, अब प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि

बालेन सरकारको १०० दिनः मन्त्रालय कटौतीदेखि दलगत ट्रेड युनियन खारेजी र सम्पत्ति छानविनसम्म

त्रिविसहित सात विश्वविद्यालयले पाए उपकुलपति, शिक्षामन्त्रीको निर्देशन- क्याम्पसबाट राजनीतिक ब्यानर हटाऊ

त्रिविसहित सात विश्वविद्यालयले पाए उपकुलपति, शिक्षामन्त्रीको निर्देशन- क्याम्पसबाट राजनीतिक ब्यानर हटाऊ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host