Outline Khabar
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
                                                       
No Result
View All Result

बिर्तामोडमा युवतीलाई पोलमा बाँधेर मोसो दल्ने चार जना पक्राउ

६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

झापा। झापाको बिर्तामोडमा एक युवतीलाई बिजुलीको पोलमा बाँधेर मोसो दल्ने तथा दुर्व्यवहार गर्ने घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–२ चारपानेस्थित राजगढ जाने बाटोमा शुक्रबार साँझ करिब साढे ६ बजे २१ वर्षीया युवतीमाथि अमानवीय व्यवहार गरिएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले युवतीको तत्काल उद्धार गरेको थियो।

Subisu

घटनामा संलग्न रहेको आरोपमा कनकाई नगरपालिका–८ का १८ वर्षीय समिर मर्डी, २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु र १९ वर्षीया पूजा बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनास्थलबाट मोसो दल्न प्रयोग गरिएको मोबिलको बट्टासहित विभिन्न १६ वटा पम्पलेट पनि बरामद गरेको जनाएको छ।

पीडित युवतीको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

प्रारम्भिक अनुसन्धानबाट पुरानो रिसइबीका कारण उक्त घटना भएको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले कानुन हातमा लिएर कसैमाथि अमानवीय व्यवहार गर्ने कार्य दण्डनीय अपराध भएकाले घटनामा संलग्न जोसुकैमाथि कानुनी कारबाही गरिने जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host