Outline Khabar
आइतवार, कार्तिक २, २०८३
Sunday, October 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, कार्तिक २, २०८३
Sunday, October 18, 2026
                                                       
No Result
View All Result

भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि एक अर्बको छात्रवृत्ति

भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौं । भोटेकोशी बाढी प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले निजी विद्यालयका छाता संगठन, सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मका करिब एक हजार विद्यार्थीलाई छात्रवृत्ति दिने योजना ल्याएको हो।

Subisu

योजनाअनुसार प्रभावित विद्यार्थीलाई आवश्यकता हेरेर पूर्ण, आंशिक तथा आवासीय छात्रवृत्तिसँगै विद्यालय शुल्क छुट, पाठ्यपुस्तक, पोसाक, शैक्षिक सामग्री, आवास र खानालगायत सुविधा उपलब्ध गराइनेछ।

बाढीका कारण विद्यालय जान नसकेका, आर्थिक रूपमा कमजोर, अभिभावक वा परिवारका सदस्य गुमाएका तथा सम्पर्कविहीन भएका र विशेष सहयोग आवश्यक पर्ने बालबालिकालाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ।

शिक्षामन्त्री सस्मित पोखरेलले निजी तथा संस्थागत विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारसँग सहकार्य गरेर विपद् प्रभावित बालबालिकाको शिक्षामा सहयोग गर्न लागेको बताए।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तह प्रभावित भएका थिए। प्रारम्भिक विवरणअनुसार रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय क्षतिग्रस्त, १६ शिक्षक र २१७ विद्यार्थी सम्पर्कविहीन तथा ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि ५६ करोड खर्च गर्ने

बाढीपहिरोको शोकबीच दसैँ, विदेशिने नेपालीको पीडा बदल्ने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host