Outline Khabar
शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
                                                       
No Result
View All Result

ड्रिंक ड्राइभिङ मुद्दामा डेभिड वार्नरलाई जरिवाना 

ड्रिंक ड्राइभिङ मुद्दामा डेभिड वार्नरलाई जरिवाना 

एजेन्सी। अस्ट्रेलियाली क्रिकेट टोलीका पूर्वब्याट्सम्यान डेभिड वार्नरलाई मादक पदार्थ सेवन गरेर गाडी चलाएको मुद्दामा १ हजार ५०० अस्ट्रेलियाली डलर जरिवाना गराइएको छ।

यसका साथै उनलाई आफ्नो कारमा यस्तो ‘इन्टरलक डिभाइस’ जडान गर्न आदेश दिइएको छ, जसले शरीरमा रक्सीको उपस्थिति फेला परेमा कार स्टार्ट हुन दिने छैन। वार्नरले अप्रिल महिनामा सिड्नीमा रक्सी पिएर गाडी चलाएको आरोप स्वीकार गरेका थिए।

Subisu

वास्तवमा उनी एउटा कार्यक्रमबाट आफ्नो परिवारलाई घर लिएर जाँदै थिए। सोही क्रममा जाँच गर्दा उनको रगतमा मदिराको मात्रा तोकिएको सीमाभन्दा दोब्बरभन्दा बढी भेटिएको थियो।

मुद्दाको सुनुवाइमा अदालतलाई बताइए अनुसार, ‘इस्टर सन्डे’का दिन वार्नरले सडक किनारमा प्रहरीको जाँच देखेर आफ्नो कार रोकेका थिए। त्यसपछि उनले एक महिलासँग सिट साट्ने प्रयास गरेका थिए।

न्यायाधीश क्लेयर फार्ननले सुनुवाइका क्रममा वार्नरले पुनः यस्तो अपराध दोहराउने छैनन् भन्ने आशा व्यक्त गरिन्। यद्यपि, उनले न्यु साउथ वेल्समा सडक दुर्घटनाको एउटा ठूलो कारण अझै पनि ड्रिंक-ड्राइभिङ नै रहेको बताइन्।

न्यायाधीशले घटनाका बेला कारमा बालबालिकाहरू पनि सवार भएकाले मुद्दाको गम्भीरता अझ बढेको उल्लेख गरिन्।

वार्नरले सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। उनी हाल ‘फक्स स्पोर्ट्स अस्ट्रेलिया’का लागि कमेन्टेटरको रूपमा कार्यरत छन्।

साथै वार्नर पाकिस्तान सुपर लिगको टोली ‘कराँची किंग्स’ र बिग ब्यास लिगको ‘सिड्नी थन्डर’का कप्तान पनि हुन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

सात महिना बित्दा पनि सुकुम्बासीको बासको टुंगो लागेन, अब होल्डिङ सेन्टरबाट समेत हटाइँदै

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

सानिगाड हाइड्रोको आइपिओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउने

३० हजार मेगावाटको लक्ष्यले फेरियो ऊर्जा नीति, १६ हजार मेगावाटका आयोजना पिपिएको प्रतीक्षामा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host