Outline Khabar
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026
                                                       
No Result
View All Result

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको ‘एन्जियोप्लास्टी’ शल्यक्रिया

संविधानको रक्षा गर्दै अघि बढ्नुपर्छ : उपाध्यक्ष शाक्य

काठमाडौं। मुटुसम्बन्धी समस्या देखिएपछि एमाले नेतृ एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको बिहीबार आकस्मिक रूपमा ‘एन्जियोप्लास्टी’ शल्यक्रिया गरिएको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) मा बिहीबार बिहान सफल शल्यक्रिया भएको उनका पतीसमेत रहेका एमाले नेता अमृत बोहराले बताए। नेतृ शाक्यको स्वास्थ्य अवस्था सुधारोन्मूख रहेको, तरल पदार्थ खान दिइएको उनले बताए।

Subisu

चिकित्सकले तीन दिनमा डिस्चार्ज गर्न सकिने जानकारी दिएका छन्। शाक्य हाल सघन उपचार कक्षमा उपचाररत् छिन्।

शल्यक्रियामा अस्पतालको मुटुरोग विभागका प्रमुख डा अशोक अधिकारी, डा प्रबिन्द्र महर्जन, डा आनन्द जिसीको टोली संलग्न थियो।

बोहराका अनुसार शाक्यलाई बुधबार राति छाती दुखेका कारण अस्पताल ल्याइएको थियो। सुरुमा मनमोहन अस्पताल लगिएको थियो। परीक्षणबाट हार्ट अट्याक (एक्युट मायोकोर्डियल इन्फरक्सर्न) देखिएकाले पाटन लगेर एन्जियोप्लास्टी गरिएको हो।

एमाले नेतृ विन्दा पाण्डेले बुधबार भूमिगत योद्धाहरूको योगदानको दस्तावेज तयार गर्ने योजना बनाउन सँगै रहेकामा राति स्वास्थ्य समस्या देखिएको बताएकी छन्।

‘राति उहाँलाई गाह्रो भएपछि मनमोहन अस्पताल जाँदा मुटुमा समस्या देखिएपछि बिहान पाटन अस्पताल पठाइएछ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘पाटनमा परीक्षण गर्दा मुटुको एउटा भल्व बन्द रहेको देखिएपछि तुरुन्तै एन्जिओप्लाष्टि गरेर अहिले स्वास्थ्यलाभ गरिरहनु भएको छ। समय ठ्याक्क मिलेकोले हामीले छरक्क भेट्न पायौं। आइसियुमा उपचाररत हुनुभएकाले ‘छिटो स्वास्थ्य लाभ गर्नका लागि धेरै जना नभेट्नु जाती’ भनेर डाक्टरले भनेको कुरा साथीहरूलाई पनि जानकारी दिनुहोला भन्नुभयो। उहाँ ३-४ दिनमा नै डिस्चार्ज हुन सक्नुहुन्छ भन्ने डाक्टरको भनाई रहेका त्यसपछि नै साथीहरू भेटौंला भन्ने उहाँको सुझाव पनि यहाँहरूमा सेयर गर्न चाहेँ।’

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निजी स्कुलमा पढ्न र उपचार गराउन उपभोक्ताले ३ प्रतिशत कर तिर्नुपर्ने, सेवाग्राहीमाथि थप भार

असारसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने, साउनदेखि डिमान्ड चार्जमा पनि कर

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा पूरक रिट, पत्रिकामा टेण्डर विज्ञापन रोक असंवैधानिक भएको दाबी

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host