Outline Khabar
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026
                                                       
No Result
View All Result

अपाङ्गता भएका नागरिकका माग सम्बोधन गर्ने मन्त्री शाहको प्रतिबद्धता

अपाङ्गता भएका नागरिकका माग सम्बोधन गर्ने मन्त्री शाहको प्रतिबद्धता

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबलकिशोर शाहले अपाङ्गता भएका नागरिकका माग सम्बोधन गर्न आफुले अधिकतम रुपमा इमान्दार प्रयत्न गर्ने बताएका छन् ।

उनले अपाङ्गता भएका नागरिकको सरोकारवाला मन्त्रालय महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय भएकोले जतिबेला अपाङ्गता भएका नगारिकले आफ्नो अधिकारको र आत्मसम्मनको सुतिश्चित भएको महसुस गर्ने गरी काम गर्न सकेमात्र आफु सफल भएको महसुस गर्ने बताए ।

Subisu

नेपाल नेत्रहिन संघको केन्द्रीय कार्यालयमा निर्माण भएको पहुँचयुक्त संरचना तथा प्रविधिको लोर्कापण गर्दै मन्त्री शाहले संघले आफ्नै कार्यालयबाट पहुँचयुक्तताको शुरुवात गरेकोमा बधाइ दिँदै आफुले हिजो प्रदेश तहमा सामाजिक विकास मन्त्री हुँदा पनि सबै मातहतका सम्पूर्ण कार्यालयहरुमा पहुचयुक्त प्रविधिको मापदण्ड पुरा गरेर पूर्वाधार निर्माण गर्ने निर्देशन दिने गरेको बताए । आफु अपाङ्गता अधिकारका लागि सदैव संवेदनशिल रहेको बताउँदै मन्त्री शाहले ।

उनले आफु अपागता भएका नागरिकका मुद्दामा छलफल गर्न सदैव सकारात्मक रहेको र मन्त्रालयमा अपाङ्गता सम्बन्धी कुनै पनि विषयमा छलफलका लागि स्वागत गर्न तयार रहेको मन्त्री शाहले सो अवसरमा बताए । मन्त्री शाहले आफ्नो मन्त्रालयदेखि अन्य मन्त्रालयलाई पनि अपाङ्गता भएका नागरिकको पहुँचयुक्त प्रविधि र पूर्वाधार विस्तारका कामलाई गम्भीरतापूर्वक अगाडि बढाउन अनुरोध एवं पत्राचार गर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल नेत्रहिन संघको कार्यालयमा निर्माण भएको अपाङ्गतामैत्री शौचालय र रयामको निरीक्षणका अतिरिक्त मन्त्री शाहले कार्यालयका विविध शाखाको अलोकन समेत गरेका थिए ।

नेपाल नेत्रहिन संघले कार्यालय भन्दा अगाडि सडकमा पुग्दा कार्यालयको बारे जानकारी गराउने ध्वानीयुक्त सन्दशे प्रसारण गरेको छ भने कार्यालय नजिकै कु कु आवाजमा कार्यालयतर्फ संकेत गर्ने आवाज बजाउने गरेको छ ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आर्चाय, नेपाल नेत्रहिन संघका महासचिव शिशिर खनाल, डेनिस एशोसियन अफ द बलाइन्डकी परियोजना अधिकृत, अध्यक्ष राजु बस्नेत, अपाङ्गता अधिकारकर्मी भोजराज श्रेष्ठ, स्थानीय टोल समितिका अध्यक्ष, संघका अध्यक्ष सुरेशचन्द्र न्यौपाने लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

उनीहरुले अपाङ्गताको विविधततालाई मध्यनजर गर्दै पहुचयुक्त प्रविधि र पूर्वाधारको विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । विशेषत दृष्टिविहीन नागरिकका लागि कम्प्युटर शिक्षाका लागि नीतिगत कार्यक्रमको तर्जुमा, प्रतिलिपि अधिकार सम्बन्धि माराकेश सन्धि अनुमोदनका लगायतका विषयलाई निष्कर्षमा पुर्‍याउन आग्रह गरेका थिए । मन्त्री शाह अपाङ्गताका सवाललाई बुझेको पाएको भन्दै मन्त्रीले आफ्नो बुझाइलाई कार्यान्वयनमा लानका लागि इमान्दार बन्ने विश्वास आफुहरुले लिएको पाएको कार्यक्रममा उपस्थित अपाङगता अधिकारकर्मीहरुले बताएका थिए ।

कार्यक्रममा पहँुचयुक्तताको पैरवी, वकालत एवं माग गर्ने अपाङगता अधिकार सम्बन्धि संघसंस्थाहरु नै अपाङगतामैत्री छन छैनन भन्ने विषय महत्वपूर्ण हुने हुँदा यसलाई महसुस गर्दै नेपाल नेत्रहिन संघले प्रथमत आफ्नै कार्यालयलाई प्रविधि र पूर्वाधारमा पहँचयुक्त बनाउन शुरु गरेको संघका निर्देशक अमृत राइले बताएका थिए ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव निरा अधिकारी जो दृष्टिबिहिन छिन्, अपाङगता अधिकारको क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, विविधि प्रकारका अपाङ्गता भएका नागरिकहरु तथा अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

युद्ध अन्त्यका लागि इरानले पठायो प्रस्ताव, किन खुसी भएनन् ट्रम्प?

सुनचाँदीको मूल्य घट्ने क्रम जारी: सोमबार सुन २ हजारले घट्यो

घट्यो सुनचाँदीको भाउ, तोलाको कति?

२२ दल/घटक मिलेर बनेको नेकपा ७ सीटमा सीमित, चार प्रदेशमा नील

संविधान संशोधनका लागि नेकपाले पनि बनायो कार्यदल

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

होटेल तथा रिर्सोटमा कार्यक्रम नगर्न मातहतका निकायलाई भूमि मन्त्रालयको निर्देशन

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host