Outline Khabar
मङ्लबार, बैशाख १, २०८३
Tuesday, April 14, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख १, २०८३
Tuesday, April 14, 2026
                                                       
No Result
View All Result

श्रीलंकामाथि नेपालको शानदार जित

श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं । बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स इरिनाको मैदानमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकामाथि लगातार दोस्रो पटक पनि एकतर्फी जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ७–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

नेपालले पहिलो हाफमै ४ गोल गर्दै खेलको लय आफ्नो पकडमा राख्यो। खेलको १६औँ मिनेटमा पूर्णिमा राईले गोल गर्दै अग्रता दिलाइन्। सेनु परियारको दायाँबाट आएको क्रसमा श्रीलंकाली डिफेन्डरले क्लियर गर्न नसकेपछि बारमा लागेर आएको बलमा पूर्णिमाले हेड मारिन्। दोस्रो प्रयासमा उनले गोल गर्न सफल भइन्।

Subisu

३५औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेकी कुसुम खतिवडाले दोस्रो गोल गरिन्। त्यसको केहीबेरमै सरिता नाथले फ्रिकिकबाट तेस्रो गोल गरिन्। पहिलो हाफको इन्जुरी समयमा कुसुमले व्यक्तिगत दोस्रो तथा नेपालको चौथो गोल गर्दै पहिलो हाफमा सानदार ४–० को अग्रता बनाइन्।

दोस्रो हाफमा पनि नेपालले आक्रमणको गति कम गर्न दिएन। ६७ औँ मिनेटमा बिर्सना चौधरीले पेनाल्टीमार्फत पाँचौँ गोल गरिन्। त्यसअघि समीक्षा मगरलाई बक्सभित्र फउल गरिएको थियो।

७४औँ मिनेटमा समीक्षा मगरले रिबाउन्डमा गोल गर्दै छैटौँ गोल गरिन् भने ७८औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा नेपालका लागि सातौँ गोल गर्दै स्कोरलाई ७–० मा पुर्‍याइन्।

खेलको ६२औँ मिनेटमा श्रीलंकाले एक मात्र राम्रो मौका पाएको थियो। नेपाली गोलकिपर लिला जोशी बीट भए पनि गङ्गा रोकायाले गोल लाइनबाट बल क्लियर गरिन्। नेपालले अब आगामी शनिबार भुटानसँग तेस्रो खेल खेल्नेछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

कूटनीतिक सक्रियता र आर्थिक साझेदारीमा जोडः सरकारको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक

त्रिपुरेश्वरको बागमती स्विट्समा अनुगमन, उत्पादन-बिक्री रोक

त्रिपुरेश्वरको बागमती स्विट्समा अनुगमन, उत्पादन-बिक्री रोक

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host