Outline Khabar
शुक्रबार, जेष्ठ ३०, २०८२
Friday, June 13, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, जेष्ठ ३०, २०८२
Friday, June 13, 2025
                                                       
No Result
View All Result

दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित, विश्वकपबाट बाहिरियो

दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित, विश्वकपबाट बाहिरियो
Subisu

काठमाडौं । टी २० विश्वकप २०२४ अन्तर्गत बलियो टोली दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित भएको छ ।

सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा शनिबार बिहान भएको खेलमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग नेपाल पराजित भएको हो । यो हारसँगै नेपाल विश्वकपबाट बाहिरिएको छ ।

नेपालका लागि ओपनर असिफ शाहले सर्बाधिक ४२ रन बनाए भने अनिल शाहले जिम्मेवारी पूर्ण ब्याटिंग गर्दै २४ बलमा २७ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले १३ रन बनाएका थिए भने कप्तान रोहित पौडेल शुन्यमा आउट भएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ६ रन बनाएका थिए ।

त्यस्तै दक्षिण अफ्रिकाका बलर तबरेज शाम्शीले ४ तथा कप्तान एडेन मार्क्रम र एनरिक नोकियाले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि रीजा हेनड्रिक्सले सर्बाधिक ४३ रन बनाएका थिए भने कप्तान एडेन मार्क्रमले १५, ट्रीस्टान स्टबसले अविजित २७, क्वेंटन डिककले १० रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर दिपेन्द्र सिंह एरीले शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए । दिपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै कुशल भुर्तेलले पनि शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए । उनले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिएका थिए ।

यो हारसँगै नेपालको सुपर आठको सम्भावना सकिएको छ । अब नेपालले अर्को खेल आगामी सोमबार बिहान बंगलादेशविरुद्ध खेल्दै छ । भने दक्षिण अफ्रिकाको समुह चरणको खेल सकिएको छ ।

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनको भाउ झण्डै डेढ लाख नजिक

सुनको मूल्य एक तोलामा १ लाख ९७ हजार नाघ्यो

स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँमा वर्षा

पाँच प्रदेशमा मनसुन फैलियो, बाग्मतीसहित तीनमा ठूलो पानी पर्ने सम्भावना

इजरायलद्वारा इरानमा आक्रमण, संकटकाल घोषणा

इजरायलद्वारा इरानमा आक्रमण, संकटकाल घोषणा

प्रचण्डले पाएनन् विश्वासको मत

शुक्रबारसम्म प्रतिपक्षी र सत्तापक्षबीच सहमति हुन्छः प्रचण्ड

दुर्घटनाग्रस्त एयर इन्डियामा सवार यात्रुको परिचय खुल्यो, कुन देशका कति थिए ?

दुर्घटनाग्रस्त एयर इन्डियामा सवार यात्रुको परिचय खुल्यो, कुन देशका कति थिए ?

न्यायपरिषद्‌को सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस

न्यायपरिषद्‌को सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host