Outline Khabar
बुधबार, बैशाख २, २०८३
Wednesday, April 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख २, २०८३
Wednesday, April 15, 2026
                                                       
No Result
View All Result

नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले ओमानलाई हराएको छ । नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो।
मूलपानी माथिल्लो क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ११७ रन बनाएको थियो।

ओमानले दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि निरज कुमार यादव सर्वाधिक ४६ रन बनाए। उनले ३१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर साहिल पटेलले ४४ रन बनाए।

Subisu

कप्तान निरज भट्ट १२ र सन्तोष यादल १० रनमा अविजित रहे। ओमानको लागि साउम्या भाविन साम्पातले २ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रन बनाउँदै अलआउट भयो।

ओमानका लागि जित शाहले सर्वाधिक ५२ रन बनाए। उनले ७८ बलमा ६ चौका प्रहार गरे। ओपनर सिद्धार्थ शंकरले १६, प्रथिश हेमा रमेशले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका युवराज खत्रीले सर्वाधिक ५ विकेट लिए। उनले ७ ओभरमा २ मेडनसहित जम्मा १५ रन खर्चिए। सन्तोष यादवले २ विकेट लिँदा दयानन्द मण्डल, अपराजित पौडेल र अशोक धामीले १–१ विकेट लिए। नेपालले पहिलो खेलमा यूएईलाई ५ रनले हराएको थियो। नेपालले डक वर्थ लुइस स्ट्रेन(डीएलएस)अन्तर्गत यूएईलाई हराएको हो।

यसैगरी तल्लो मूलपानीमा अफगानिस्तानले हङकङलाई ८ विकेटले हराउँदै दोस्रो जित दर्ता गरेको छ। पहिलो खेलमा अफगानिस्तानले ओमानलाई ८ विकेटले हराएको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

कांग्रेसभित्र विवाद झन् चर्कियोः स्पष्टीकरण मागिएपछि खड्काले भने-‘हाँस्यास्पद र निरर्थक’

कांग्रेसभित्र विवाद झन् चर्कियोः स्पष्टीकरण मागिएपछि खड्काले भने-‘हाँस्यास्पद र निरर्थक’

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको चुस्कीमा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको चुस्कीमा छुट

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

अमेरिकी उपराष्ट्रपतिले भने- ट्रम्प इरानसँग ठूलो सम्झौता गर्न चाहन्छन्

अमेरिकी उपराष्ट्रपतिले भने- ट्रम्प इरानसँग ठूलो सम्झौता गर्न चाहन्छन्

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host