Outline Khabar
बुधबार, बैशाख २, २०८३
Wednesday, April 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख २, २०८३
Wednesday, April 15, 2026
                                                       
No Result
View All Result

विश्वकप छनोट: नेपाल युएईसँग ४-० ले पराजित

विश्वकप छनोट: नेपाल युएईसँग ४-० ले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४-० गोल अन्तरले पराजित भएको छ।

साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद विन फहद रंगशालामा भएको खेलको पहिलो हाफमै नेपाल २-० ले पछि परेको थियो। दोस्रो हाफमा पुन: युएईले दुई गोल थपेपछि नेपालले ४-० को हार बेहोर्न पुग्यो।

Subisu

युएईका लागि १२ औं मिनेटमा हारिब अब्दुल्ला सुहेलले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। उनलै पहिलो गोलको २ मिनेट भित्रै अर्को गोल थप्दै अग्रता दोब्बर पारे।

दोस्रो हाफको ५३ औं मिनेटमा युएईका अली सालेह अमरोले अर्को गोल थप्दै खेल ३-० को स्थितिमा ल्याइपुर्‍याए। यस्तै गरी खेलको ७५ औं मिनेटमा हाजेम मोहम्मदले थप एक गोल गर्दै जित सुनिश्चित पारे।

खेल अवधिभर नेपालले गोल गर्न निकै अवसर पाएको थियो। तर अवसरको सही सदुपयोग गर्न नसक्दा गोल विहीन बन्यो।

यसअघि नेपाल र युएईबिच युएईको घरेलु मैदानमा भएको खेलमा पनि नेपाल ४-० ले पराजित भएको थियो। फिफा वरीयतामा युएई ६७औं स्थानमा छ भने नेपाल एक सय ७८औं स्थानमा छ।

छनोटमा नेपालको यो लगातार पाँचौँ हार हो। प्रतियोगितामा हालसम्म नेपालले १८ गोल बेहोर्दा एक गोल पनि गर्न सकेको छैन।

छनोटको समूह ‘एच’ मा रहेको नेपाल तालिकाको पुछारमा छ। छनोटमा अपराजित यूएई भने १५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न बन्यो आयोग

जेनजी विद्रोहः सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन

०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न बन्यो आयोग

०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न बन्यो आयोग

कांग्रेसभित्र विवाद झन् चर्कियोः स्पष्टीकरण मागिएपछि खड्काले भने-‘हाँस्यास्पद र निरर्थक’

कांग्रेसभित्र विवाद झन् चर्कियोः स्पष्टीकरण मागिएपछि खड्काले भने-‘हाँस्यास्पद र निरर्थक’

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको चुस्कीमा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको चुस्कीमा छुट

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host