Outline Khabar
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
                                                       
No Result
View All Result

टप एण्ड टी–२०: नेपाल ३३ रनले विजयी, सोमपालको पाँच विकेट

टप एण्ड टी–२०: नेपाल ३३ रनले विजयी, सोमपालको पाँच विकेट

काठमाडौं। टप एण्ड टी–२० सिरिजको पाँचौं खेलमा नेपालले मेलर्वन रेनेगेड्सलाई ३३ रनले पराजित गरेको छ।अष्ट्रेलियाको पार्मर्स्टनस्थित काजालिस ऐरिनामा भएको खेलमा नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स २० ओभरमै १०६ रनमा अलआउट भयो।

रेनेगेड्सतर्फ अर्जुन नैरले २२ बलमा २६ रन बनाए भने ह्यारी डिक्सनले १६ रन जोडे। ओलिभर पिक र लेमिरले क्रमशः १४ र १८ रन बनाए। अन्य कुनै पनि ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।

Subisu

नेपालका लागि सोमपाल कामीले शानदार प्रदर्शन गर्दै ५ विकेट लिए। त्यस्तै कुशल भुर्तेलले २ तथा साहब आलम र रुपेश सिंहले १–१ विकेट लिए।

यसअघि ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनको योगफल बनाएको थियो।

-कुशल मल्लले २२ बलमा सर्वाधिक २९ रन

-कप्तान दिपेन्द्र सिंह ऐरीले २७ रन

-लोकेश बमले २४ रन

-भिम सार्कीले १७ रन

-रुपेश सिंहले १६ रन बनाए।

ओपनर कुशल भुर्तेल १ रनमै आउट भएका थिए भने साहब आलम शून्य रनमै अविजित रहे। बलिङतर्फ रेनेगेड्सका फर्गुस ओ’निल, कालुम स्टो, लच्लान ब्याङ्स र मिचेल आर्चरले समान २–२ विकेट लिए।

नेपालले यसअघि लगातार ३ खेलमा हार बेहोरेको थियो भने चौथो खेलमा हर्बट हुरिकेन्सलाई ६६ रनले पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host