Outline Khabar
मङ्लबार, बैशाख १, २०८३
Tuesday, April 14, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख १, २०८३
Tuesday, April 14, 2026
                                                       
No Result
View All Result

साफ यू-२० महिला च्याम्पियनसिप: नेपालको भुटानमाथि शानदार जित

साफ यू-२० महिला च्याम्पियनसिप: नेपालको भुटानमाथि शानदार जित

काठमाडौं । बंगलादेशको ढाकामा जारी साफ यू–२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले भुटानमाथि ८–० को फराकिलो जित दर्ता गरेको छ।

नेपालका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे भने कुसुम खतिवडा र समिक्षा मगरले एक–एक गोल थपे। खेलभर नेपालले आक्रामक प्रदर्शन गर्दै भुटानलाई खेलमा फर्कने कुनै अवसर नै दिइएन।

Subisu

नेपालको उत्कृष्ट प्रदर्शन

जारी प्रतियोगितामा नेपालले अहिलेसम्म खेलेका ५ खेलमध्ये ४ मा जित हात पार्दै १२ अंक जोडेको छ। नेपालले यसअघि श्रीलंकामाथि दुईपटक ७–० को जित, भुटानमाथि पहिलो भेटमा ६–१ को जित र बंगलादेशसँग ३–२ को हार ब्यहोरेको थियो।

भुटानको निराशाजनक प्रदर्शन

भुटानले ५ खेलमध्ये एकमात्र जित श्रीलंकाविरुद्ध ५–० गोलले हासिल गरेको थियो। बाँकी खेलमा उसले बंगलादेशसँग ४–१ र ३–०, र नेपालसँग दुईपटक ६–१ र ८–० को हार बेहोरेको छ।

प्रतियोगिता डबल राउन्ड रोबिनमा

नेपाल, बंगलादेश, श्रीलंका र भुटान सहभागी रहेको यो प्रतियोगिता डबल राउन्ड रोबिन प्रणालीमा भइरहेको छ। प्रत्येक टोलीले एक–अर्काविरुद्ध २–२ पटक खेल्ने र अन्तमा अंक तालिकामा शीर्ष स्थान हासिल गर्ने टोलीलाई विजेता घोषणा गरिनेछ।

नेपालको अन्तिम खेल जुलाई २१ (साउन ६ गते) मा आयोजक बंगलादेशविरुद्ध हुनेछ, जुन खेलले प्रतियोगिताको नतिजामा निर्णायक भूमिका खेल्नेछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

कूटनीतिक सक्रियता र आर्थिक साझेदारीमा जोडः सरकारको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक

त्रिपुरेश्वरको बागमती स्विट्समा अनुगमन, उत्पादन-बिक्री रोक

त्रिपुरेश्वरको बागमती स्विट्समा अनुगमन, उत्पादन-बिक्री रोक

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host