Outline Khabar
शनिबार, जेष्ठ ३१, २०८२
Saturday, June 14, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, जेष्ठ ३१, २०८२
Saturday, June 14, 2025
                                                       
No Result
View All Result

न्याय सेवाका १५१ अधिकारीको सरुवा(सूचीसहित)

न्याय सेवाका १५१ अधिकारीको सरुवा(सूचीसहित)
Subisu

काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका ८ जना सहसचिव, ५२ जना उपसचिव र ९१ जना शाखा अधिकृतस्तरका कर्मचारीको सरुवा गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आयोगको बैठकले उच्च सरकारी वकिल कार्यालय वीरगञ्जका सहन्यायाधिवक्ता रामकुमार थापालाई महान्यायाधिवक्ता कार्यालय काठमाडौंमा सरुवा गरेको छ । त्यस्तै वीरगञ्जको उच्च सरकारी वकिल कार्यालयमा राजविराजका उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता कृष्णप्रसाद पुडासैनीलाई सरुवा गरेको छ ।

सहन्यायाधिवक्ताहरु महान्यायाधिवक्ता कार्यालयका हरिप्रसाद रेग्मी र विशेष सरकारी वकिल कार्यालयका ज्ञानप्रसाद भुसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् ।

उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता मोहनसागर बस्याल विशेष सरकारी वकिल कार्यालयमा, उच्च सरकारी वकिल कार्यालय जुम्लाका सहन्यायाधिवक्ता कृष्णराज पन्त महान्यायाधिवक्ता कार्यालयमा सरुवा भएका छन् ।

त्यस्तै अख्तियारकी सहन्यायाधिवक्ता पूजा खत्री उच्च सरकारी वकिल कार्यालय महेन्द्रनगरमा र उच्च सरकारी वकिल कार्यालय दिपालयका सहन्यायाधिकव्ता लक्ष्मणप्रसाद उपाध्याय उच्च सरकारी वकिल कार्यालय तुलसीपुरमा सरुवा भएका छन् ।

न्याय सेवा आयोगको बैठकले सरकारी वकिल समूहमा अशोकराज रेग्मीलाई सहन्यायाधिवक्तामा बढुवा गरेको छ ।

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

पार्टीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदै छन्ः अध्यक्ष नेपाल

नखाएको विष लाग्दैनः माधव नेपाल

इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो– आफ्नो सुरक्षामा विशेष ध्यान दिनू

इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो– आफ्नो सुरक्षामा विशेष ध्यान दिनू

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

कांग्रेस, एमाले र माओवादीबीच २ बुँदे सहमतिमा हस्ताक्षर, रास्वपाको ठाउँ खाली

राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणको जानकारी गराउन प्रतिपक्षको माग

भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, ममाथि षडयन्त्र गरियोः गृहमन्त्री

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष : कांग्रेस

९ महिनापछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host