Outline Khabar
सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025
                                                       
No Result
View All Result

नारायणगढ–मुग्लिन खण्डमा दुर्घटनाः घाइते थप एकको मृत्यु

नारायणगढ–मुग्लिन खण्डमा दुर्घटनाः घाइते थप एकको मृत्यु

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको सत्र किलो भन्ने स्थानमा गएराति भएको दुर्घटनामा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

गएराति पाँच वटा सवारी साधन एक आपसमा ठोक्किएर हुँदा गम्भीर घाइते भएका ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको मृत्यु भएको हो।

Subisu

यो सँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार राजनको उपचारका क्रममा आज (सोमबार) बिहान साढे ८ः५५ बजे मृत्यु भएको थियो ।

त्यस्तै आइतबार उपचारकै क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएका किशोर प्यूठानको नौबहिनी गाउँपालिकाका १३ वर्षीय सुयन पुन रहेको डिएसपी रिजालले जानकारी दिए ।

भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलोमा गएराति राति १२ः३० बजेको समयमा तीन वटा यात्रुबहाक बस र २ वटा ट्रक आपसमा ठोक्किएका हुन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुबहाक बससंग विपरित दिशाबाट जाँदै गरेको बा ३ ख ७९१५ नम्बरको मालबहाक ट्रक ठक्कर खाएको र उक्त ट्रकको पछाडी ना ६ ख ८९६८ नम्बरको बस र सो बसलाई ना ३ ख ५९३६ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो । त्यस्तै मुग्लिनबाट आउँदै गरेको यात्रुबहाक बसलाई सोही दिशाबाट आउँदै गरेको ना ४ ख ३२४८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत घाइतेहरु

१. प्युठान नौबैईनी गापा–७ बस्ने बर्ष २८ को सुधन केसी (मध्यम)
२.प्युठान प्युठान नपा–१० बस्ने बर्ष ३६ को निरज केसी (मध्यम)
३. प्युठान मलारानी गापा–२ बस्ने बर्ष ३६ की निर्मला भुषाल (गम्भिर)
४. प्युठान गौमुखी गापा–७ बस्ने बर्ष २५ को सुरज सुनार (मध्यम) प्रहरी जवान भन्ने बुझिएको
५. अर्घखांची सितगंगा नपा–८ बस्ने बर्ष २९ की पबित्रा दर्लामी (सामान्य)
६. प्युठान झिम्रुम नपा–७ बस्ने बस्ने बर्ष २८ को पुरन गिरि (मध्यम)
७. प्युठान प्युठान नपा–८ बस्ने बर्ष २० को समिर केएम (मध्यम)
८. प्युठान सारुमहारानी गापा–४ बस्ने बर्ष ३६ को तारापती बुढाथोकी (मध्यम)
९. प्युठान सारुमहारानी गापा–४ बस्ने बर्ष ३५ की मुनादेवि बुढाथोकी (मध्यम)
१०. प्युठान एरावती गापा–६ बस्ने बर्ष ५६ की मनदेवि थापा (गम्भिर)
११. प्युठान बस्ने बर्ष ६० को पदम थापा (सामान्य)
१२. प्युठान नपा–१० बस्ने बर्ष २१ को सुशिल केसी (मध्यम)
१३. प्युठान नपा–४ बस्ने बर्ष बर्ष १७ की प्रतिभा भण्डारी (मध्यम)
१४. प्युठान नपा–८ बस्ने बर्ष १८ की सलिसा थापा (मध्यम)
१५. प्युठान नपा–१ बस्ने बर्ष ३८ को प्रकास केसी (मध्यम)
१६.प्युठान नपा–८ बस्ने बर्ष ५३ की पार्वता केसी (मध्यम)
१७. प्युठान नेबईनी गापा–३ बस्ने बर्ष ३२ को गौरव झाक्री अबस्था (गम्भिर)
१८. प्युठान गौमुखि गापा–३ बस्ने बर्ष २९ को दिपक सुनार (सामान्य)
१९. अर्घाखाँची सितगंगा नपा–८ बस्ने बर्ष ४९ लाम बहादुर दर्लामी (मध्यम)
२०. प्युठान नपा–८ बस्ने बर्ष २५ को सन्तोष केसी (गम्भिर)

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

४ महिनामा भित्रियो पौने ७ खर्ब रेमिट्यान्स

तरकारीको मूल्य अचाक्ली वृद्धि

महँगी वृद्धिदर १.११ प्रतिशतमा सीमित

नेप्से १७.१८ अंकले घट्यो

शेयर बजार सामान्य अंकले बढ्यो

एमाले महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धी,दुबैले टुंग्याए समूहको पदाधिकारी प्यानल

एमाले ११औँ महाधिवेशनः अध्यक्ष बन्न ओली र पोखरेलको उम्मेदवारी दर्ता

तस्वीरमा हेर्नुस् एमाले बन्दसत्र

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीका लागि पनि शुल्क तोकियो

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

ताजा समाचार

बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

४ महिनामा भित्रियो पौने ७ खर्ब रेमिट्यान्स

तरकारीको मूल्य अचाक्ली वृद्धि

महँगी वृद्धिदर १.११ प्रतिशतमा सीमित

नेप्से १७.१८ अंकले घट्यो

शेयर बजार सामान्य अंकले बढ्यो

एमाले महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धी,दुबैले टुंग्याए समूहको पदाधिकारी प्यानल

एमाले ११औँ महाधिवेशनः अध्यक्ष बन्न ओली र पोखरेलको उम्मेदवारी दर्ता

तस्वीरमा हेर्नुस् एमाले बन्दसत्र

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीका लागि पनि शुल्क तोकियो

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host